‘मिथ्या अभिव्यक्ति फैलन नदिन सञ्चारमाध्यम सचेत हुनुपर्छ’

काठमाडौँ- निर्वाचनका समयमा मिथ्या र घृणास्पद अभिव्यक्ति फैलन नदिन सञ्चारमाध्यम क्रियाशील हुनुपर्नेमा सरोकारवाला पक्षले जोड दिएका छन् । नेपाल मतदाता अधिकार मञ्चले आज ‘निर्वाचनमा फैलने मिथ्या, भ्रामक एवं गलत सूचना र घृणास्पद अभिव्यक्ति नियन्त्रणमा सञ्चार जगतको भूमिका’ विषयक अन्तर्क्रियामा यस्ता अभिव्यक्ति रोक्नमा क्रियाशील हुनुपर्नेमा जोड दिइएको हो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनका […]

सम्बन्धित सामग्री

डिजिटल माध्यमबाट सञ्चारमाध्यम र पत्रकारमाथि आक्रमण बढ्दो

काठमाडौँ – यस वर्ष डिजिटल माध्यमबाट सञ्चारमाध्यम र पत्रकारमाथि आक्रमण भएको पाइएको छ ।नेपाल पत्रकार महासङ्घका अनुसार अनलाइन सञ्चारमाध्यमको सिएमएसमा अनधिकृत प्रवेश गर्ने, सङ्गठितरूपमा अनफलो अभियान चलाउने, सामाजिक सञ्जालमार्फत् विभिन्न प्रकारका धम्की दिने, सामाजिक सञ्जाललाई बन्द गर्न प्रयास गर्ने र विमुख बनाउने तथा ह्याक गर्ने काम भएको छ । प्रकाशित तथा प्रसारित समाचारमा असहमति राख्ने […]

आर्थिक विकासको मेरुदण्ड सञ्चारमाध्यम

सञ्चारमाध्यम नै समग्र आर्थिक विकासको मेरुदण्ड हो । यदि सञ्चारमाध्यमले मुलुकको आर्थिक विकासको रूपान्तरणमा पुलको काम नगरेको भए आज हामी कुन अवस्थामा हुन्थ्यौं, मुलुकको आर्थिक अवस्था कस्तो हुन्थ्यो, कल्पना गर्न पनि सकिन्न । त्यसैले छोटो समयमा नै सञ्चार प्रविधिहरूले विकासको गति लिएका मुलुकहरूमध्ये हाम्रो देश नेपाल पनि एक हो । यसरी सञ्चारको विकास नहुने हो […]

निर्वाचनका समयमा सञ्चारमाध्यम अन्तरक्रियात्मक हुनुपर्नेमा जोड

काठमाडौँ – सञ्चार क्षेत्रका जानकारले निर्वाचनका समयमा सञ्चारमाध्यम उम्मेदवार र दलका विषयमा बढीभन्दा बढी अन्तक्र्रियात्मक हुनुपर्ने बताएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता अनुगमन सुझाव समितिसँग गरेको छलफलमा उहाँहरुले प्रेस काउन्सिलले सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्रीको सन्तुलन, निष्पक्षतालगायत विषयमा अनुगमन गर्नुपर्ने बताए । नेपाल पत्रकार […]

सञ्चारमाध्यम बन्द गराएकोमा अनलाइन पत्रकार संघको आपत्ति

नेपाल प्रेस काउन्सिलको निर्णयले हालै विभिन्न २३ वटा अनलाइन सञ्चारमाध्यम नेपालभित्र प्रकाशन र प्रशारण हुन नसक्ने गरी व्यवस्था मिलाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको विषयमा अनलाइन पत्रकार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।स्थानीय तह निर्वाचनका सन्दर्भमा ती अनलाइन सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकुल सामग्री सम्प्रेषण भएको देखिएको भन्दै ती सञ्चारमाध्यमलाई नेपालभर प्रकाशन र प्रशारण हुन नसक्ने गरी बन्द गराउन पत्राचार गरिएको प्रेस काउन्सिलको निर्णयले संघ आश्चर्यचकित भएको वि

प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता

मोरङ – प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०७८ प्रदेश १ प्रदेश सभामा दर्ता भएको छ। विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रदेशका यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश १ सरकारले सञ्चार क्षेत्रलाई सम्बोधन गर्ने गरी विधेयक दर्ता भएको जानकारी दिए। पत्रकार सम्मेलनका क्रममा मन्त्री घिमिरेले मन्त्रालयले प्रदेश सभामा दर्ता गरेको विधेयकमा रेडियो, टीभी, अनलाइन […]

तालिबानले काबुल नियन्त्रण लिएको सय दिनमा २५७ सञ्चारमाध्यम बन्द

एजेन्सी- तालिबानले अफगानिस्तानको राजधानी काबुललाई नियन्त्रण गरेको १०० दिनमा २५७ सञ्चारमाध्यम बन्द भएका छन् । अफगानिस्तानमा सञ्चारमाध्यमको गतिविधि अनुगमन गर्न बनेको नवगठित संस्था नेहाद रसाना–ए–अफगानिस्तान (एनएआई) ले बुधबार यस्तो रिपोर्ट सार्वजनिक गरेको हो । अगस्टमा तालिबानले काबुल कब्जा गरेपछि सञ्चारमाध्यममा प्रतिबन्धका कारण कम्तीमा २५७ मिडिया आउटलेटहरू बन्द भएका उक्त संस्थाले जनाएको छ । साथै अन्य […]

सूचना विभागको प्रेस पास र सञ्चारमाध्यम अनलाईनबाटै दर्ता र नविकरण हुने

काठमाडौँ । सूचना तथा प्रसारण विभागले नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणका लागि अनलाइनबाटै निवेदन दिन सकिने भएको छ । बिहीबार विभागले एक विज्ञप्ती जारी गर्दै नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ता तथा […]

चार अनलाइन सञ्चारमाध्यम कालोसूचीमा

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लङ्घन गरी पटकपटक काउन्सिलको निर्णय–निर्देशन अवज्ञा गर्ने चार अनलाइन सञ्चारमाध्यम (न्युज पोर्टल) लाई अवज्ञाकारी, कालोसूचीमा राखेको छ । काउन्सिलले २०७७ को साउनदेखि २०७८ असार पहिलो हप्तासम्म कालोसूचीमा परेका न्यूज पोर्टल इहिमालय टाइम्स डटकम, वीरगञ्ज सिटी डटकम, एनआरएन खबर डटकम र कोशीपाटी डटकमलाई अवज्ञाकारी कालोसूचीमा राखेको हो ।     इहिमालय टाइम्स डट कमलाई नियमानुसार दर्ता÷सूचीकरण भएको नदेखिएकाले नेपालभित्र सम्प्रेषण हुन न

प्रेस काउन्सिलको निर्देशन अवज्ञा गर्ने चार अनलाइन सञ्चारमाध्यम कालोसूचीमा

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लङ्घन गरी पटकपटक काउन्सिलको निर्णय र निर्देशन अवज्ञा गर्ने चार अनलाइन सञ्चारमाध्यम (न्युजपोर्टल) लाई अवज्ञाकारी, कालोसूचीमा राखेको छ । काउन्सिलले २०७७ को साउनदेखि २०७८ असार पहिलो हप्तासम्म कालोसूचीमा परेका न्यूजपोर्टल इहिमालयटाइम्स डटकम, वीरगञ्जसिटी डटकम, एनआरएनखबर डटकम र कोशीपाटी डटकमलाई अवज्ञाकारी, कालोसूचीमा राखेको हो । इहिमालयटाइम्स डटकमलाई नियमानुसार दर्ता/सूचीकरण […]

आचारसंहिता उल्लंघन गर्ने रासससहित ६५ सञ्चारमाध्यम कारबाहीमा

काठमाडौं : कोरोना महामारीको कारण जारी गरिएको निषेधाज्ञा अवधिमा आचारसंहिता उल्लङ्घन गर्ने राष्ट्रिय समाचार समिति (रासस) सहित ६५ वटा सञ्चारमाध्यम कारबाहीमा परेका छन्। प्रेस काउन्सिल नेपालले अनुगमन गर्दा ६५ वटाले आचारसंहिता उलंघन गरेको पाइएकोले कारबाही गरिएको जनाएको छ।  काउन्सिलले आज सार्वजानिक गरेको प्रतिवेदन अनुसार कोरोना (कोभिड १९) सङ्क्रमणको नियन्त्रणको लागि २०७८ बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको अवधिमा अनुगमन गर्दा  मुख्य मुख्य ६५ सञ्चारमाध्यम/वेबपोर्टलमा आचारसंहित