सेतो बिरालो विश्वकपको भविष्यकर्ता - Naya Patrika

आयोजक रसियाले अन्तर्राष्ट्रिय मिडिया र फुटबल समर्थकको ध्यान तान्न विश्वकपको भविष्यवाणी गर्ने सेतो बिरालो सार्वजनिक ग-यो फुटबल समर्थकहरूले पाउल अक्टोपसलाई बिर्सन सक्दैनन् । सन् २०१० को दक्षिण अफ्रिकी विश्वकपमा अक्टोपसको भविष्यवाणी...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

आफ्नो दिसा लुकाउने बिरालो प्रजाति

बिरालो प्रजातिले आफ्नो दिसा लुकाउने र पिसाब माटोले पुर्ने गर्छन् । बिरालो प्रजातिका प्राणी सिंह, बाघ, बिरालो आदि सबैले आफ्नो दिसा र पिसाब लुकाउने गर्छन् । यसो गरेपछि उनीहरू ढुक्क भएका देखिन्छन् । माटो वा बालुवा वा धुलोले पुरिसकेपछि पनि उनीहरू अलि पर गएर आफ्नो बिस्टा सुँघ्न अरू कुनै जनावर पो आएको छ कि भनी […] The post आफ्नो दिसा लुकाउने बिरालो प्रजाति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

साउदीमा कुकुर मार्ने, बिरालो समात्ने

‘ठुला कुकुर छेउमै पर्दैनथे। साना छाउराछाउरी र सुत्केरी कुकुर भाग्न सक्दैनथे। हामी तिनैलाई मार्ने गर्थ्याैं। दैनिक १०–१५ वटासम्म कुकुर मार्नुपर्थ्याे, बिरालो पनि समात्नुपर्थ्याे।’...

डेढ लाखसम्मका बिरालो पाल्छन् सौखिन, के छ स्याहार्ने तरिका ?

पुरातन समाजमा बिरालोलाई अपशकुनको संज्ञा दिइन्थ्यो । तर आज एक्लोपनबाट मुक्त हुन बिरालोको साथ खोज्नेहरु बढेका छन् । नेपालमा कुकुर पाल्नेको संख्या त उल्लेख्य छ, तर बिरालो पाल्न रुचाउनेहरु निकै कम । आधुनिक जीवनशैली र सोचसँगै पछिल्लो समय मानिसहरु घरमा बिरालो पाल्न पनि थालेका छन् । चार-पाँच वर्षयता बिरालो पाल्नेको संख्या बढ्दै गएको देखिन्छ । […]

पशुपति क्षेत्रमा देखिएकाे नाैलाे बिरालो (तस्वीरहरू)

झट्ट देख्दा बिरालो भनेर पत्याउनै नसकिने । हिजो पशुपति क्षेत्रमा यस्तै एक बिरालो देखियो । खानाको खोजीमा भौतारिरहेको बिरालोलाई मानिसहरूले ध्यान दिएर हेरे

हाम्रो गणतन्त्रले ‘बिरालो बाँधेर श्राद्ध’ गरिरहेको छ

बिरालो बाँधेर श्राद्धकै एक भाग हो– दशैंको टीका कार्यक्रम । आफूलाई भगवानको अवतार सम्झने राजा र जनप्रतिनिधि राष्ट्रपतिको कार्यशैली फरक नहुने गणतन्त्र कसरी जनताको शासन हुन सक्छ ?

राष्ट्रिय राजनीतिमा तानियो बेलायती बिरालो

काठमाडौं । बेलायती प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटमा बस्दै आएको ल्यारी नामक बिरालो राष्ट्रिय राजनीतिमा तानियो । बेलायती नयाँ प्रधानमन्त्रीकी एक उम्मेदवारले आफ्ना ४ वटा बिरालाहरु सहित प्रधानमन्त्री निवासमा सर्ने बताएसँगै उक्त बिरालो शुक्रबार राजनीतिक विवादमा तानिएको हो । एक अनलाइन फोरममा आफ्नो सबैभन्दा ठूलो कमजोरीको बारेमा सोधिएको प्रश्नमा उनले बिरालोप्रतिको आफ्नो आशक्ति रहेको बताउँदै आफ्नो […]

हराएको बिरालो पाँच वर्षपछि भेटिएपछि....

एक क्यानेडियन महिलाको आफ्नो हराएको बिरालो पाँच वर्षपछि फेला परेकी छन् । आफू र आफ्नो परिवार अलबर्टाको एममोन्टोनमा बसिरहको र पाँच वर्ष अगाडि किकि नामको बिरालो घर फर्कन असफल भएको एलिजावेथ एन्टेभले बताएकी छिन् । ‘यो साच्चैको राम्रो बिरालो थियो । उनी बिरालोलाई पाल्न चाहन्थिन् । उसलाई चिन्ने जो कोहीले पनि त्यो बिरालो गुमाउन चाहँदैन,’एन्टेभले बताएकी छिन् ।आफ्नो परिवारले किकीलाई महिनौँसम्म विभिन्न माध्यमबाट  खोजी गरेको एन्टेभले बताइन् । ‘हामीले बाहिर उसका लागि खाना राख्यौँ, त

यो तस्वीरमा एउटा बिरालो छ, पत्ता लगाउनुभयो ?

कहिलेकाहीँ हामीलाई आँखाले धोका दिन्छ ।  आँखैअगाडिको वस्तु पनि हामीले नदेखिरहेका हुन सक्छौं ।  ट्विटरमा एउटा तस्वीर राखिएको छ । त्यसमा एउटा बिरालो छ । तर त्यो बिरालो एकैपटकमा देखिँदैन ।  तपाईंले पत्ता लगाउन सक्नुभयो ?

'बाघ बन्न चाहने बिरालो' प्रकाशित

काठमाडौं : कथालय इन्कले जेन लिरोई र विरेन्गेरी देलापोर्टको बाल पुस्तक 'बाघ बन्न चाहने बिरालो' नेपालीमा प्रकाशित गरेको छ। पुस्तकको नेपाली अनुवाद विनोद भण्डारीले गरेका हुन्। पुस्तक पाटे नामक बिरालोमा आधारित छ, जो बाघ बन्ने सपना देखिरहेको हुन्छ। पाटे बाघजस्तो बन्न चाहे पनि सानो बिरालो अनुहारले उसलाई झस्काउँछ। यद्यपि उसको…

बिरालो हराएपछि मनिषा कोइराला चिन्तामा

काठमाडौं : अभिनेत्री मनिषा कोइरालाको बिरालो हराएको छ ।मनिषाले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आफ्नो परिवारको सदस्य ओरियो कोइराला हराएको जानकारी दिएकी छिन्। उनले बिरालो तीन दिनअघि हराएको बताएकी छन्। मनिषाले बिरालो सम्भवतः साथी खोज्न गएको हुन सक्ने अनुमान गर्दै छिट्टै घर फर्किने विश्वास लिएकी छन्। मनिषाले उसलाई देख्ने जो कोहीलाई पनि आफूहरुलाई जानकारी दिन आग्रह गरेकी छिन्।