'बाघ बन्न चाहने बिरालो' प्रकाशित

काठमाडौं : कथालय इन्कले जेन लिरोई र विरेन्गेरी देलापोर्टको बाल पुस्तक 'बाघ बन्न चाहने बिरालो' नेपालीमा प्रकाशित गरेको छ। पुस्तकको नेपाली अनुवाद विनोद भण्डारीले गरेका हुन्। पुस्तक पाटे नामक बिरालोमा आधारित छ, जो बाघ बन्ने सपना देखिरहेको हुन्छ। पाटे बाघजस्तो बन्न चाहे पनि सानो बिरालो अनुहारले उसलाई झस्काउँछ। यद्यपि उसको…