एक क्यानेडियन महिलाको आफ्नो हराएको बिरालो पाँच वर्षपछि फेला परेकी छन् । आफू र आफ्नो परिवार अलबर्टाको एममोन्टोनमा बसिरहको र पाँच वर्ष अगाडि किकि नामको बिरालो घर फर्कन असफल भएको एलिजावेथ एन्टेभले बताएकी छिन् । ‘यो साच्चैको राम्रो बिरालो थियो । उनी बिरालोलाई पाल्न चाहन्थिन् । उसलाई चिन्ने जो कोहीले पनि त्यो बिरालो गुमाउन चाहँदैन,’एन्टेभले बताएकी छिन् ।आफ्नो परिवारले किकीलाई महिनौँसम्म विभिन्न माध्यमबाट खोजी गरेको एन्टेभले बताइन् । ‘हामीले बाहिर उसका लागि खाना राख्यौँ, त