राष्ट्रिय राजनीतिमा तानियो बेलायती बिरालो

काठमाडौं । बेलायती प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटमा बस्दै आएको ल्यारी नामक बिरालो राष्ट्रिय राजनीतिमा तानियो । बेलायती नयाँ प्रधानमन्त्रीकी एक उम्मेदवारले आफ्ना ४ वटा बिरालाहरु सहित प्रधानमन्त्री निवासमा सर्ने बताएसँगै उक्त बिरालो शुक्रबार राजनीतिक विवादमा तानिएको हो । एक अनलाइन फोरममा आफ्नो सबैभन्दा ठूलो कमजोरीको बारेमा सोधिएको प्रश्नमा उनले बिरालोप्रतिको आफ्नो आशक्ति रहेको बताउँदै आफ्नो […]