एकीकृत समाजवादीको निष्कर्ष : गठबन्धनले कांग्रेसलाई मात्रै फाइदा

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समावादीले स्थानीय तह निर्वाचनमा आफ्ना पक्षमा सकरात्मक परिणाम नआएको निष्कर्ष निकालेको छ । मंगलबार दिउँसो १:२० बजेसम्म प्राप्त विवरण अनुसार एकीकृत समाजवादीले चार पालिका प्रमुख र ८ उपप्रमुख जितेको छ। त्यस्तै प्रमुखमा १५ स्थान र उपप्रमुखमा ११ स्थानमा अग्रता लिइरहेको छ । यो नतिजा आफूहरुले अपेक्षा गरेजति नगरेको प्रतिक्रया […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादी : अलमलमा नेतृत्व, प्रष्ट कार्यकर्ता

राष्ट्रिय राजनीति र पार्टी कार्यदिशाबारे एकीकृत समाजवादीको नेतृत्व अलमलमा देखिदा त्यही पार्टीका जनसंगठनहरु भने वाम एकतामा जोड दिनुपर्ने निष्कर्ष सहित अरु कम्युनिष्ट पार्टीका नेताहरुलाई समेत पहल लिइदिन आग्रह गरिरहेका छन् ।

एकीकृत समाजवादी तत्काल सरकारमा नजाने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले तत्काल सरकारमा नजाने जनाएको छ । सोमबार बसेको पोलिटब्युरो बैठकले तत्काल सरकारमा जान नहुने निष्कर्ष निकालेको हो । तर, सरकारबाट प्रस्ताव आए सोच्न सकिने निष्कर्षमा नेताहरू पुगेको बताइएको छ । बैठकमा सरकारमा तत्कालै जानुहुँदैन भन्नेहरूको बहुमत रहेको एक पोलिटब्युरो सदस्यले बताए । साँच्चै आवश्यकता महसुस गरेर सरकारमा सहभागी हुन प्रस्ताव […] The post एकीकृत समाजवादी तत्काल सरकारमा नजाने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गठबन्धनलाई निरन्तरता दिने पक्षमा एकीकृत समाजवादी

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) वर्तमान सत्तारुढ गठबन्धनलाई अगाडि बढाउनुपर्ने पक्षमा उभिएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको एकीकृत समाजवादीको बैठकले वर्तमान सत्तारुढ गठबन्धनलाई अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष माधवकुमार नेपालले देश दक्षिणपन्थी दिशातिर जाने खतरा रहेको भन्दै आफूहरुले सतर्क हुनुपर्ने आवश्यकताको महसुस गरेको बताए। उनले गठबन्धनका दलहरुका बीचमा […]

सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँटबारे निष्कर्ष निस्केन

काठमाण्डौ – सत्ता गठबन्धनले सिट बाँडफाँट बारे अझै निष्कर्ष निकाल्न सकेको छैन । हिजोको बैठक पनि विना निष्कर्ष टुंगिएको छ । गठबन्धन नेताहरु दशैँ मनाएर प्रधानमन्त्री निवास बालुवाटार पुगे पनि कुनै सहमति जुटाउन सकेनन् । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङका अनुसार हिजो नेपाली कांग्रेसले मुख्यतः एकीकृत समाजवादी र जसपासँग दुई पक्षीय छलफल गरेको थियो । कार्यदलको प्रस्तावमाथि एकीकृत समाजवादी र जसपाको विमति रहेकाले सहमतिका लागि कांग्रेसले दुई पक्षीय छलफल गरेको हो । कांग्रेसले प्रदेशमा पनि प्रतिनिधिसभाको हि...

पोखराको सत्ता गठबन्धन टुट्यो, एकीकृत समाजवादी बाहिरियो

‘नेकपा एकीकृत (समाजवादी)को अस्वभाविक दाबीका कारण निष्कर्ष निस्कन नसकेको र पार्टीका मातहतका निकायको राय सुझावलाई समेत मध्यनजर गरी अन्य गठबन्धनका दलहरुूसँग तालमेलका लागि वार्ता र संवाद अगाडि बढाउने र नेकपा एकीकृत (समाजवादी)सँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धा सहित जाने निर्णय गरियो ।’

कैलालीमा सत्ता गठबन्धनको बैठक निष्कर्ष विहीन, चुनावी तालमेलमा कुरा मिलेन

धनगढी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कैलालीको वडा तहसम्मै तालमेल गर्ने विषयमा छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । मङ्गलवार धनगढीस्थित नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा बसेको नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीको बैठक विना निष्कर्ष सकिएको नेताहरूले […]

निर्वाचनमा जुट्यो एकीकृत समाजवादी

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी निर्वाचनमा अग्रगमन र प्रतिगमनकारी शक्तिबीच प्रतिस्पर्धा हुने निष्कर्ष निकालेको छ । काठमाडौंमा आज बुधबारदेखि हुने पार्टी तेस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले यो निष्कर्षसहितको ‘राजनीतिक प्रतिवेदन’ पेस गर्दै छन् । ‘आगामी ३० वैशाख हुन गइरहेको स्थानीय तह निर्वाचनतर्फ राजनीतिक शक्ति उन्मुख छन् । अग्रगमन र […] The post निर्वाचनमा जुट्यो एकीकृत समाजवादी appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसीसीको विरोध गर्न एकीकृत समाजवादी निकट जनवर्गीय संगठनहरुको अपिल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) निकट जनवर्गीय संगठनहरुले एमसीसीको विरोध गर्न सबैलाई अपिल गरेका छन्। सोमवार बसेको जनवर्गीय संगठनहरुको बैठकले एमसीसी पारित गर्न नहुने निष्कर्ष निकालेको छ। बैठकले सरकार, राजनीतिक पार्टीहरु, सांसदलगायत नागरिक समाजको ध्यानाकर्षण गर्दै सम्झौताको व्यापक विरोध गर्न अपिल गरेको हो। बैठकले देशको वर्तमान तरल राजनीतिक परिस्थिति, कोभिड…

नेकपा (एकीकृत समाजवादी)ले भन्यो- ओली दक्षिणपन्थी, ‘तेस्रो धार’ मध्यपन्थी

नेकपा एमालेबाट विद्रोह गरेर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीले दक्षिणपन्थी अवसरवादीहरु मात्र होइन, मध्यपन्थी अवसरवादीहरुबाट समेत विजय प्राप्त निष्कर्ष निकालेको हो।