निर्वाचनको नतिजा सन्तोषजनक रहेको सत्तागठबन्धनको निष्कर्ष
जिसस र कार्यपालिकामा पनि तालमेल गर्ने
सत्तारूढ पाँचदलीय गठबन्धनले स्थानीय तहको नतिजा सन्तोषजनक भएको निष्कर्ष निकालेको छ । सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले नतिजा सन्तोषजनक भएको निष्कर्ष निकाल्दै जिल्ला समन्वय...
काठमाडौं । निवर्तमान परराष्ट्रमन्त्री एनपी साउदले आफ्नो एक वर्षे कार्यकाल सन्तोषजनक रहेको बताएका छन् । नयाँ समीकरण बनेपछि मन्त्रीबाट पदमुक्त भएका साउदले सामाजिक संजालमा लेख्दै झण्डै एक वर्षको कार्यकाल सन्तोषजनक रहेको बताएका हुन् । उनले जानी नजानी जारी युद्धमा संलग्न हुन पुगेका नेपाली नागरिकहरूसँग सम्बन्धित विषयमा प्रगति भएको जिकिर गर्दै छिट्टै सकारात्मक नतिजा आउनेमा आशावादी […]
नेपाल इञ्जिनियरिङ परिषद्ले लिएको इञ्जिनियरिङको २२ विधाको लाइसेन्स परीक्षाको नतिजा निकै कमजोर देखिएको छ । परीक्षामा स्वदेशमाभन्दा विदेशमा पढेर आएकाहरु बढी अनुत्तीर्ण भएका छन् । यो नतिजाले नेपालमा शिक्षाको गुणस्तर छैन, प्राविधिक क्षेत्रमा उच्च शिक्षाका लागि विदेश नै जानुपर्छ भन्ने मान्यतालाई केही हदसम्म हटाउने देखिए पनि नेपालकै अवस्था पनि सन्तोषजनक भने छैन । परिषद्ले गत …
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सोचेजति नतिजा नआएको बताएका छन् । निर्वाचनपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।बैठकमा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभामा सोजेजति सिट नआएपनि प्रदेशमा भने सन्तोषजनक नतिजा आएको बताए । बैठकमा उनले भने– ‘हामीले गठबन्धन गरेर राम्रै नतिजा आउँछ भन्ने थियो । सोचेजति सिट आएन प्रदेशमा सन्तोषजनक न
भक्तपुर । राष्ट्रिय परीक्षाबोर्डले यहीँ १७ गते कक्षा १२ को सार्वजनिक गरेको परीक्षाफलको नतिजा सन्तोषजनक नदेखिएपछि समग्र विद्यालयस्तरको शैक्षिक अवस्थाका बारमा छलफल सुरु भएको छ । कक्षा १२ को नतिजा आउँदा ५० प्रतिशतभन्दा बढी विद्यार्थी अनुतीर्ण भएपछि विद्यालय तहकै पाठ्यक्रम, कक्षा भार, शिक्षण सिकाइदेखि सरकारको लगानीमासमेत सरोकारवाला व्यक्तिको चासो बढेको हो । बोर्डका अनुसार कक्षा […]
The post किन खस्कियो कक्षा १२ को नतिजा ? appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
काठमाडौँ,२० भदौ । राष्ट्रिय परीक्षाबोर्डले यहीँ १७ गते कक्षा १२ को सार्वजनिक गरेको परीक्षाफलको नतिजा सन्तोषजनक नदेखिएपछि समग्र विद्यालयस्तरको शैक्षिक अवस्थाका बारमा छलफल सुरु भएको छ । कक्षा १२ को नतिजा आउँदा ५० प्रतिशतभन्दा बढी विद्यार्थी अनुतीर्ण भएपछि विद्यालय तहकै पाठ्यक्रम, कक्षा भार, शिक्षण सिकाइदेखि सरकारको लगानीमासमेत सरोकारवाला व्यक्तिको चासो बढेको हो । बोर्डका अनुसार […]
राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको एसईईको नतिजा सन्तोषजनक रहेको जनाएको छ । नतिजा सार्वजनिक गर्न बोर्डको कार्यालय परिसर सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव दुर्गाप्रसाद अर्यालले २०७५ सालको तुलनामा २०७८ को एसईई नतिजा सन्तोषजनक रहेको प्रतिक्रिया जनाएका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशमा स्थानीय तहको निर्वाचन परिणामलाई सन्तोषजनक मानेको छ । लुम्बिनी प्रदेशको हकमा पहिलो पटक लोसपा नेपाल स्थानीय निर्वाचनमा सहभागी भएको थियो । जसपाबाट विभाजन भएर बनेको लोसपा नेपालले जसपाको पकड क्षेत्रमा पनि जित हासिल गरेको छ । पार्टीले लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देहीमा ३ र कपिलवस्तुमा १ सीट जितेको छ भने केही ठाउँमा निकटतम् प्रतिस्पर्धी बनेको छ ।२०७४ सालमा तत्कालीन राजपाले लुम्बिनी प्रदेशमा स्थानीय तहको निर्वाचनमा भाग लिएको थिएन । तत्कालीन र
सन्तोषजनक नतिजा : कांग्रेस, माओवादी र जसपा
गठबन्धनको मर्मअनुसार भएन : एकीकृत समाजवादी र जनमोर्चा
चुनावी तालमेल गरेका सत्तागठबन्धनमा रहेका दलहरू स्थानीय निर्वाचनको प्रारम्भिक मतपरिणाममा सन्तुष्ट देखिएका छन् । कांग्रेस, माओवादी र जसपाले प्रारम्भिक नतिजालाई...
काठमाडौं (हाम्रो खेलकुद)– पुरुष फुटबलमा माल्दिभ्सविरुद्ध नेपालको इतिहास सन्तोषजनक छैन । झन् यसपटक माल्दिभ्सविरुद्ध उसकै भूमिका साफ च्याम्पियनसिपमा खेल्नु पक्कै सहज हुने छैन । पछिल्लो भेटको नतिजा स्मरण गर्ने हो भने त्यो झन् निराशजनक छ । सदा जस्तै मुख्य दाबेदारका रुपमा हेरिएको नेपाल सेमिफाइनलमा माल्दिभ्ससँगै पराजित भएर फर्कनु परेको थियो । सन् २०१८ मा बंगलादेशमा […]