देउवाले छैटौं पटकको प्रयाशमा मलाई पार्टीबाट निकाल्न सफल हुनु भो उहाँलाई बधाई : कर्णबहादुर मल्ल

डडेल्धुरा । नेपाली काँग्रेसले डडेल्धुराका निवर्तमान जिल्ला सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ललाई सधारण सदस्यबाट निष्कासन गरेको छ । मंगलबार काँग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य मल्लले पार्टीको विधान विपरीत कार्य गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ । ‘नेता मल्लले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरित गतिविधि गरेको हुनाले निजलाई नेपाली […] The post देउवाले छैटौं पटकको प्रयाशमा मलाई पार्टीबाट निकाल्न सफल हुनु भो उहाँलाई बधाई : कर्णबहादुर मल्ल appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

दोब्बर मतले देउवा अगाडी

डडेल्धुरा, मंसिर ६ । डडेल्धुरा प्रतिनिधिसभा गणना ११८५९ शेरबहादुर देउवा (नेपाली काँग्रेस)–६०२८ कर्णबहादुर मल्ल नेपाली कांग्रेस (वीपी)–१७१८ सागर ढकाल (स्वतन्त्र)–२९५९ बदर ७४६

डडेल्धुरा ‘ग्राउण्ड जिरो’ : देउवाप्रति आशा र आक्रोश उत्तिकै (भिडियोसहित)

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा डडेल्धुरालाई ‘इपी सेन्टर’को रुपमा हेरिएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सातौं पटक चुनावी मैदानमा रहेका कारण डडेल्धुराले देशको ध्यान तानेको हो ।देउवाको प्रतिस्पर्धीका रुपमा कांग्रेस (बीपी) बाट कर्णबहादुर मल्ल र राप्रपाबाट गोविन्द खडायत उम्मेदवार छन् । जसपाका श्याम सिनालले भने शनिबार देउवालाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय पारेका छन् । विक्रमबहादुर शाही, गुल्मीका युवा सागर ढकाल, ८४ वर्षीय वृद्ध कर्णसि

डडेल्धुरा : कांग्रेसका दुई पूर्वसभापतिको मल्ल र जोशीलाई समर्थन

डडेल्धुरा : नेपाली कांग्रेस डडेल्धुराका दुई पूर्व जिल्ला पार्टी सभापतिले आसन्न निर्वाचनमा नेपाली कांग्रेस बिपी र स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने भएका छन्।बिहीबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै पूर्व सभापति शेरबहादुर ढाँट र रामचन्द्र चटौतले बिपीका प्रतिनिधिसभा उम्मेदवार कर्णबहादुर मल्ल र प्रदेशसभा २ का स्वतन्त्र उम्मेदवार डा तारा जोशीलाई समर्थन गर्ने जानकारी गराएका हुन्।मंसिर ४ गते हुने निर्वाचनमा डडेल्धुरामा कांग्रेस र शेरबहादुर देउवाका नामबाट केही सीमित व्यक्तिहरूले आमजनतामाथि जनता

सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल पदमुक्त

बुधबार बसेको प्रदेशसभा बैठकमा सभामुख थापाले आफू आवद्ध पार्टीले साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेकाले पदबाट राजीनामा गरेको भन्दै असार १३ गते पठाएको पत्र प्रदेशसभामा पढेर सुनाउँदै उनी पदमुक्त भएको घोषणा गरेका हुन् ।

सांसद कर्णबहादुर मल्ल पदमुक्त

धनगढी : सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल पदमुक्त भएका छन्। मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको घोषणा गरेकोमा आज उनको राजीनामा स्वीकृत भएको हो।मल्लले राजीनामा स्वीकृत गराइदिन लेखेको पत्र सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभामा पढेर सुनाएपछि उनी आज पदमुक्त भएका हुन्।प्रदेशसभाको बुधबार बसेको बैठकमा सभामुख थापाले आफू आबद्ध पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेकाले पदबाट राजीनामा गरेको भन्दै असार १३ गते पठाएको पत्र प्रदेशसभामा पढेर सुनाएका थिए। त्यसपछि सभामुख थापाले मल्ल

सुदूरपश्चिम प्रदेशसभा सदस्य मल्ल पदमुक्त

२९ असार, धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल पदमुक्त भएका छन् । मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा गरेको घोषणा गर्दै पत्र स्वीकृत गराइदिन लेखेको पत्र सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभामा पढेर सुनाएपछि उनी पदमुक्त भएका हुन् । बुधबार बसेको प्रदेशसभा बैठकमा सभामुख थापाले आफू आवद्ध पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेकाले पदबाट राजीनामा गरेको […]

प्रधानमन्त्री देउवाको गृहजिल्लामा कांग्रेसको शक्ति प्रदर्शन (फोटो फिचर)

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा कांग्रेसले शक्ति प्रदर्शन गरेको छ। अमरगढीमा देउवाको उपस्थितिमा कांग्रेसले गाउँ–गाउँबाट कार्यकर्ता गाडीमा ल्याएर शक्ति प्रदर्शन गरेको हो।मंगलबार देउवा डडेल्धुरा सदरमुकाम अमरगढीमा आयोजित चुनावी सभामा सहभागी भए। देउवालाई गृहजिल्लामा बाजागाजासहित स्वागत गरिएको थियो। कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्णबहादुर मल्ल एमालेसँग मिलेर चुनावी मैदानमा उत्रिएपछि आफ्नो प्रतिष्ठा बचाउन देउवा गृहजिल्लामा खटिएका हुन्। डडेल

सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ल कांग्रेसबाट निष्कासित

काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट निष्कासन गरेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको विधान २०१७ विपरित गतिविधि गरेको हुनाले मल्ललाई साधारण सदस्यसमेत नरहने गरी हटाइएको जनाएका छन् । कांग्रेसमा सभापति शेरबहादुर देउवासँग रुष्ट बनेको पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले कांग्रेस बीपीमा […]

वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने माग गर्दै जिल्ला सभापति मल्ल अनसनमा

काठमाडौँ । डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्ल नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा अनसनमा बसेका छन् । वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने माग गर्दै जिल्ला सभापति मल्ल पार्टी कार्यालय सानेपामा अनसनमा बसेका हुन् । सभापति शेरबहादुर देउवा पक्षले एकतर्फी रुपमा वडा र पालिका अधिवेशन गरेको भन्दै जिल्ला सभापति मल्ल पक्षले पुनः अधिवेशन माग गर्दै आएको […]

कर्णबहादुर मल्ल बैठकमा उपस्थित हुन नसकेको सूचनासम्बन्धी प्रस्ताव स्वीकृत

सुदूरपश्चिम प्रदेशसभाका सदस्य कर्णबहादुर मल्ल लगातार बसेका प्रदेशसभाका दश वटा बैठकमा उपस्थित हुन नसक्नाको कारणसहितको सूचनासम्बन्धी प्रस्तावलाई प्रदेशसभाको बैठकले स्वीकृत गरेको छ ।      आज बसेको प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले ‘सुदूरपश्चिम प्रदेशको प्रदेशसभा नियमावली २०७४’ बमोजिम उक्त प्रस्ताव पेश गर्दा बैठकले स्वीकृत गरेको हो । प्रदेशसभा नियमावलीमा कुनै सदस्य लगातार दश वा सोभन्दा बढी बैठकमा अनुपस्थित रहनु पर्ने भएमा तत्सम्बन्धी अग्रीम सूचना सभामुखलाई दिनु पर्ने, सूचनामा अनुपस्थि...