डडेल्धुरा ‘ग्राउण्ड जिरो’ : देउवाप्रति आशा र आक्रोश उत्तिकै (भिडियोसहित)

 मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा डडेल्धुरालाई ‘इपी सेन्टर’को रुपमा हेरिएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सातौं पटक चुनावी मैदानमा रहेका कारण डडेल्धुराले देशको ध्यान तानेको हो ।देउवाको प्रतिस्पर्धीका रुपमा कांग्रेस (बीपी) बाट कर्णबहादुर मल्ल र राप्रपाबाट गोविन्द खडायत उम्मेदवार छन् । जसपाका श्याम सिनालले भने शनिबार देउवालाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय पारेका छन् । विक्रमबहादुर शाही, गुल्मीका युवा सागर ढकाल, ८४ वर्षीय वृद्ध कर्णसि