सांसद कर्णबहादुर मल्ल पदमुक्त

धनगढी : सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल पदमुक्त भएका छन्। मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको घोषणा गरेकोमा आज उनको राजीनामा स्वीकृत भएको हो।मल्लले राजीनामा स्वीकृत गराइदिन लेखेको पत्र सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभामा पढेर सुनाएपछि उनी आज पदमुक्त भएका हुन्।प्रदेशसभाको बुधबार बसेको बैठकमा सभामुख थापाले आफू आबद्ध पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेकाले पदबाट राजीनामा गरेको भन्दै असार १३ गते पठाएको पत्र प्रदेशसभामा पढेर सुनाएका थिए। त्यसपछि सभामुख थापाले मल्ल

सम्बन्धित सामग्री

विपदमा सारथि बनेका छन् सांसद मल्ल

डडेल्धुरा : लकडाउनका कारण मजदुरी गरी खाने अतिविपन्न परिवार राहत वितरण गरिरहेका छन् सुदूरपश्चिम प्रदेश सभा सांसद कर्णबहादुर मल्ल।  नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा प्रदेश क्षेत्र नम्बर ‘ख’ बाट सुदूरपश्चिम प्रदेश सभाका लागि विजयी सांसद हुन् मल्ल। उनी आजभोलि जिल्लाको गाउँ दौडाहमा छन्। कोरोना...