सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल पदमुक्त

बुधबार बसेको प्रदेशसभा बैठकमा सभामुख थापाले आफू आवद्ध पार्टीले साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेकाले पदबाट राजीनामा गरेको भन्दै असार १३ गते पठाएको पत्र प्रदेशसभामा पढेर सुनाउँदै उनी पदमुक्त भएको घोषणा गरेका हुन् ।

सम्बन्धित सामग्री

सांसद कर्णबहादुर मल्ल पदमुक्त

धनगढी : सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल पदमुक्त भएका छन्। मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको घोषणा गरेकोमा आज उनको राजीनामा स्वीकृत भएको हो।मल्लले राजीनामा स्वीकृत गराइदिन लेखेको पत्र सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभामा पढेर सुनाएपछि उनी आज पदमुक्त भएका हुन्।प्रदेशसभाको बुधबार बसेको बैठकमा सभामुख थापाले आफू आबद्ध पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेकाले पदबाट राजीनामा गरेको भन्दै असार १३ गते पठाएको पत्र प्रदेशसभामा पढेर सुनाएका थिए। त्यसपछि सभामुख थापाले मल्ल

सुदूरपश्चिम प्रदेशसभा सदस्य मल्ल पदमुक्त

२९ असार, धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल पदमुक्त भएका छन् । मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा गरेको घोषणा गर्दै पत्र स्वीकृत गराइदिन लेखेको पत्र सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभामा पढेर सुनाएपछि उनी पदमुक्त भएका हुन् । बुधबार बसेको प्रदेशसभा बैठकमा सभामुख थापाले आफू आवद्ध पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेकाले पदबाट राजीनामा गरेको […]