डडेल्धुरा : नेपाली कांग्रेस डडेल्धुराका दुई पूर्व जिल्ला पार्टी सभापतिले आसन्न निर्वाचनमा नेपाली कांग्रेस बिपी र स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने भएका छन्।बिहीबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै पूर्व सभापति शेरबहादुर ढाँट र रामचन्द्र चटौतले बिपीका प्रतिनिधिसभा उम्मेदवार कर्णबहादुर मल्ल र प्रदेशसभा २ का स्वतन्त्र उम्मेदवार डा तारा जोशीलाई समर्थन गर्ने जानकारी गराएका हुन्।मंसिर ४ गते हुने निर्वाचनमा डडेल्धुरामा कांग्रेस र शेरबहादुर देउवाका नामबाट केही सीमित व्यक्तिहरूले आमजनतामाथि जनता