गगन थापाले ओलीलाई भने : धेरै सनक्क सन्किँदा शरीरलाई अप्ठेरो पर्छ, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई प्रशंसा सुन्ने बानी परेकाले आलोचना नपचेको बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा थापाले ओलीले कांग्रेसको घोषणापत्रमाथि गरेको टिप्पणीबारे प्रतिक्रिया दिएका हुन्। ‘एकालप प्रशंसा सुन्ने बानी परेको उहाँ झुट पढेर सनक्क सन्किनुभएछ। कांग्रेसको घोषणापत्रमा ओलीको भक्तिगान गाउने त हैन…

सम्बन्धित सामग्री

ओलीको क्षेत्रमा राप्रपा र साना दल निर्णायक, देलान् साथ ? यस्तो छ अंकगणित

काठमाडौं । नेकपा एमालेले पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ ।  शनिबार सम्पन्न केन्दीय कमिटीको चौथो बैठकले आसन्न निर्वाचनपछि ओलीलाई प्रधानमन्त्री बनाउन मतदातामाझ बहुमतको आह्वान गर्ने निर्णय गरेको छ ।  दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित हुँदा दुईपटक संसद् विघटनको निर्णयले ओलीलाई चुनावमा अप्ठेरो पार्न सक्ने विश्लेषण भइरहेको...

एक्लै चुनाव लडे पनि बहुमत ल्याउने ओलीलाई आश

एमालेलाई दुई तिहाइ चाहिन्छ । तर, अहिले हामीले दुई तिहाइ प्राप्त गर्ने सम्भावना छैन । तर, हामीले संगठित र योजनाबद्ध रूपमा काम गर्‍यौं भने बहुमत ल्याउन सक्छौं । केन्द्रमा एकल सरकार, अप्ठेरो नपर्ने गरी सरकार बनाउन सकिन्छ,’ उनले भने ।

गृहनगरमै सहज छैन झापाका ठूला नेतालाई

ठूला राजनीतिक दलका शीर्ष नेताहरूलाई आफ्नो गृहनगरमा पार्टीका उम्मेदवारलाई चुनाव जिताउन यसपटक मुस्किल देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गृहनगर दमकमा गीताकुमारी अधिकारीलाई जिताउन जति अप्ठेरो छ, त्यति...

बालकोट गएर ओलीलाई ट्युसन पढाउँछु - गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटको बाल्दरीमा बसेर बर्बराएको आरोप लगाएका छन् । उनले ओलीलाई बालकोट पुगेरै ट्युसन पढाउने भन्दै कटाक्षसमेत गरे ।मंगलवार ओलीले कांग्रेसको घोषणापत्रलाई 'पागलहरूको प्रलाप' भन्दै निकृष्ट शब्दले अपमान गरेका थिए । ओलीको टिप्पणीमा प्रतिटिप्पणी गर्दै महामन्त्री थापाले आज आयोजित एक पत्रकार सम्मेलनमा भने, ओलीलाई लजिक मन पर्दैन, म्याजिक मन पर्छ । चोर्यो चोर्यो भनेका छन् । हामीले कसैको घोषणापत्र चोरेको छैन । बालकोट नै गएर भएपनि ट्युसन् पढाउनुपर्ने छ ।' थापाले थपे - 'जसको मुखमा अंगार छ, उसले ओकल्ने कालै हो ।'उनले ओलीले झुट बोल्ने गरेको आरोपसमेत लगाए । 'ओली झुट बोल्नुहुन्छ,' उनले भने, 'तपाईं झुट बोल्दै हुनुहुन्छ भन्ने हो भने उहाँले सनक्क सन्केर पागल भन्नुहुन्छ । उहाँले शुशीला कार्कीलाई पागल भन्नुभयो । गोविन्द केसीलाई पागल भन्नुभयो ।'थापाले नेपाली कांग्रेसका नेता कार्यकर्ताले पढ्न नपाएको घोषणापत्र ओलीले रातभरि लगाएर पढेको भन्दै कटाक्षसमेत गरे । 'म उहाँलाई एउटा एडभाइस दिन्छु,' थापाले भने, 'धेरै सनक्क सन्किदा शरीरलाई कहिलेकाहीं अप्ठेरो पर्न सक्छ ।

ओलीलाई गगनको जवाफ - मुखमा अंगार हुनेले ओकल्ने कालै हो

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटको बाल्दरीमा बसेर बर्बराएको आरोप लगाएका छन् ।मंगलवार ओलीले कांग्रेसको घोषणापत्रलाई 'पागलहरूको प्रलाप' भन्दै निकृष्ट शब्दले अपमान गरेका थिए । ओलीको टिप्पणीमा प्रतिटिप्पणी गर्दै महामन्त्री थापाले आज आयोजित एक पत्रकार सम्मेलनमा भने, 'जसको मुखमा अंगार छ, उसले ओकल्ने कालै हो ।'उनले ओलीले झुट बोल्ने गरेको आरोपसमेत लगाए । 'ओली झुट बोल्नुहुन्छ,' उनले भने, 'तपाईं झुट बोल्दै हुनुहुन्छ भन्ने हो भने उहाँले सनक्क सन्केर पागल भन्नुहुन्छ । उहाँले शुशीला कार्कीलाई पागल भन्नुभयो । गोविन्द केसीलाई पागल भन्नुभयो ।'थापाले नेपाली कांग्रेसका नेता कार्यकर्ताले पढ्न नपाएको घोषणापत्र ओलीले रातभरि लगाएर पढेको भन्दै कटाक्षसमेत गरे । 'म उहाँलाई एउटा एडभाइस दिन्छु,' थापाले भने, 'धेरै सनक्क सन्किदा शरीरलाई कहिलेकाहीं अप्ठेरो पर्न सक्छ । ओलीलाई लजिक मन पर्दैन, म्याजिक मन पर्छ । चोर्यो चोर्यो भनेका छन् । हामीले कसैको घोषणापत्र चोरेको छैन ।'

कांग्रेसको निर्णयले माधव नेपाल समूहलाई असहज

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठकले सरकार गठनमा माधव नेपाल समूहसँग सहयोग लिने निर्णय गरेपछि उक्त समूहलाई अप्ठेरो परेको छ। नेपालपक्षले सरकार गठनमा सरोकार नराख्ने बताए पनि उनीहरूले अध्यक्ष केपी ओलीलाई आफ्ना शर्त मान्न बाध्य बनाउने विषयमा छलफल केन्द्रित गर्न खोजेको देखिन्छ। आज भर्चुअल रूपमा स्थायी कमिटी सदस्यहरूको छलफलपछि सरकार बन्नु वा नबन्नुमा विवाद नरहेको नेताहरूले बताउनुले यस्तो छनक दिएको छ।

माधव नेपाललाई प्रदीप नेपालको सुझाव- राजीनामा नदिनुस् अप्ठ्यारो पर्ला

काठमाडौं । एमाले नेता प्रदीप नेपालले माधव नेपाल पक्षलाई राजीनामा दिन हतार नगर्न सुझाव दिएका छन् । उनले हतारमा राजीनामा दिएपछि अफ्ठ्यारो पर्ने चेतावनी पनि दिएका छन् ।  पछिल्लो समय एमालेमा निष्क्रिय जस्तै रहेका नेपालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘राजीनामा गर्न नहतारिनुस् है,भोलि चुनाव लड्ने हो भने अप्ठेरो पर्न सक्छ।’आजै नेपाल समूहको बैठकले केपी ओलीलाई भोलि बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको । त्यतिबेलासम्म पनि आफूहरुको माग पूरा नभए राजीनामा दिनेसम्मको तयारी नेपाल समूहका सांसदक

नेकपा विभाजनलाई संस्थागत गर्न ओलीलाई कांग्रेसको साथ !

केपी ओलीलाई अप्ठेरो परेको बेला कांग्रेसले सितिमिति साथ दिँदैन, नदिने संस्थागत निर्णय नै छ भन्ने त गफमात्रै रहेछ । त्यस्तो प¥यो भने कांग्रेस उफ्रिएर बालुवाटार छिर्ने गफ तिनका नेताको मुखबाट निस्कन ...

झुक्याउने र झुक्किने प्रधानमन्त्री !

देशको शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीलाई न नागरिक झुक्याउने अधिकार छ, न त आफैँ झुक्किने छुट नै । तर अरुलाई झुक्याउने मामिलामा दर्जनभन्दा धेरै गोल गर्नु भएको छ भने आफू झुक्किने मामिलामा ह्याट्रिक पार गर्नु भएको छ ।  आफ्ना नागरिकसित पटक पटक झुट बोल्न अप्ठेरो नमान्ने र आफू झुक्किएँ भनेर सार्वजनिक लज्जाबोध ...