एमालेलाई दुई तिहाइ चाहिन्छ । तर, अहिले हामीले दुई तिहाइ प्राप्त गर्ने सम्भावना छैन । तर, हामीले संगठित र योजनाबद्ध रूपमा काम गर्यौं भने बहुमत ल्याउन सक्छौं । केन्द्रमा एकल सरकार, अप्ठेरो नपर्ने गरी सरकार बनाउन सकिन्छ,’ उनले भने ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधान कार्यान्वयनमा सबै दलहरुलाई एकै ठाउँमा उभिन आह्वान गरेका छन् । संविधान निर्माणमा सुवास नेम्वाङको योगदानबारे चर्चा गर्दै उनले राष्ट्रियताको विषयमा सबै एकजुट हुनुपर्ने बताए । उनले भने, ‘हामीले संविधान त बनायौं । तर, त्योअनुसारको नीति, आचरण गर्न सकेका छैनौं । अहिले देशमा संकट मडारिएको छ […]
नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले अहिले दलहरूले छुट्टाछुट्टै निर्वाचन लडे एमालेले दुई तिहाइ बहुमत ल्याउने दाबी गरेका छन् । गठबन्धन एकातिर र एमाले अर्कोतिर भएर चुनाव लड्दा पनि एमाले एक्लै बहुमत ल्याउने गरी चुनावी तयारीमा लागेको पूर्व मन्त्रीसमेत रहेका तामाङको भनाइ छ ।प्रस्तुत छ निर्वाचन लक्षित बैठकमा जुटेको एमालेको चुनावी रणनीति, गठबन्धनको सम्भावना, नागरिकता विधेयक र सङ्क्रमणकालीन न्यायका सम्बन्धमा रातोपाटीले तामाङसँग गरेको कुराकानी :एमाले निर्वाचनलक्षित बैठकहरूमा केन्द्रित छ, चु
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता खगराज अधिकारीले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा एक्लै लडे कांग्रेसले एक सिट पनि जित्न नसक्ने दाबी गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै एमालेले दुईतिहाई बहुमत नल्याए आफूले राजनीतिबाटै संन्यास लिने बताएका हुन्। उनले भने, ‘कांग्रेस एक्लै चुनाव लड्न लड्न नसक्ने भइसक्यो। एक्लै लड्दा एक सिट जित्न सक्दैन। एमाले एक्लै दुई तिहाइभन्दा बढी सिटमा ल्याउँछ। हामीले दुईतिहाइभन्दा बढी सिट
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता खगराज अधिकारीले आसन्न निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलहरू एक्लाएक्लै लडे आफ्नो पार्टीले एक्लै दुईतिहाइ बहुमत ल्याउने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा नेता अधिकारीले कांग्रेस एक्लै लड्न नसक्ने अवस्थामा पुगेको भन्दै यदि दलहरू एक्लाएक्लै लडे एमालेले दुईतिहाइ बहुमत ल्याउने बताएका...
नेकपा (एमाले) का नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा दलहरु एक्लाएक्लै लड्दा एमाले एक्लैले दुई तिहाई बहुमत ल्याउने दावी गरेका छन् । अधिकारीले त्यसरी लड्दा एमालेले दुई तिहाइ नल्याए आफु राजनीतिबाटै सन्यास लिन तयार रहेको घोषणा गरेका छन् । बिहीबार काठमाडौमा भएको साक्षात्कारमा बोल्दै उनले भने,‘एक्लाएक्लै लडे काँग्रेसले एक सिट पनि जित्दैन । अब काँग्रेस एक्लै लड्न नसक्ने भयो । काँग्रेस एक्लै लड्न आओस्, हामी दुई तिहाइभन्दा बढी सिटमा जित्छौँ । यद
अहिलेकै अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याएर सरकार बनाउन सक्दैन । हिजो एक्लै चुनाव लड्दा हाम्रो अवस्था के थियो सबैलाई थाहा नै छ । मिलेर चुनाव लडे तीनै तहमा गठबन्धन सरकार रहिरहन सक्छ ।