काठमाडौं । नेकपा एमालेले पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ ।
शनिबार सम्पन्न केन्दीय कमिटीको चौथो बैठकले आसन्न निर्वाचनपछि ओलीलाई प्रधानमन्त्री बनाउन मतदातामाझ बहुमतको आह्वान गर्ने निर्णय गरेको छ ।
दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित हुँदा दुईपटक संसद् विघटनको निर्णयले ओलीलाई चुनावमा अप्ठेरो पार्न सक्ने विश्लेषण भइरहेको...