देशको शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीलाई न नागरिक झुक्याउने अधिकार छ, न त आफैँ झुक्किने छुट नै । तर अरुलाई झुक्याउने मामिलामा दर्जनभन्दा धेरै गोल गर्नु भएको छ भने आफू झुक्किने मामिलामा ह्याट्रिक पार गर्नु भएको छ ।
आफ्ना नागरिकसित पटक पटक झुट बोल्न अप्ठेरो नमान्ने र आफू झुक्किएँ भनेर सार्वजनिक लज्जाबोध ...