काठमाडौँ- नेपाल भाषाका चर्चित कवि पूर्ण वैद्यको कोरोना संक्रमणले ८० वर्षको उमेरमा निधन भएको छ । भदौ २ मा अस्वस्थ भएपछि ललितपुरस्थित निदान अस्पताल भर्ना गरिएका बैद्यलाई कोरोना संक्रमण पनि पुष्टि भएको थियो । उपचारका क्रममा निधन भएका वैद्यको शुक्रबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ । वि.सं. १९९७ सालको जनै पूर्णिमाका […]
बुटवल उपमहानगरपालिका–१८ का वडाध्यक्ष हुमनाथ आचार्यको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
७२ वर्षीय वडाध्यक्ष आचार्यको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिइन् ।
कोरोना संक्रमण देखा परेपछि बुटवलको कोरोना विशेष अस्पतालमा उपचार भएको र पछि परिवारले थप उपचारका लागि काठमाडौं लगेको आचार्यले बताइन् ।
वडाध्यक्ष आचार्यको उमेरको अवस्थालाई मध्यनजर गर्दै परिवारले ७–८ दिनअघि थप उपचारका लागि काठमाडौं लगेका थिए ।
आइतवारब...
निर्देशक तथा कलाकार बिशारद बस्नेतको निधन भएको छ। ३९ वर्षका उनको शुक्रवार साढे पाँच वजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
उनी लामो समयदेखि कोरोना संक्रमित रहेको र चार दिनअघि मात्रै कोरोना संक्रमणमुक्त भएको फिल्म निर्माता कुमार बिनोद पौडेलले जानकारी दिए।
जेठ ९ गते बस्नेतमा कोरोना संक्रमण देखिएको…
काठमाडौं।कोरोना भाइरसको संक्रमणबाट पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ। उनको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।१६ जेठमा कोरोना संक्रमण पुष्टि भएपछि कर्णाली अस्पतालमा उपचार गराएका उनको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। नेपाली कांग्रेस सुर्खेतका पूर्वसभापतिसमेत रहेका बिष्ट शेरबहादुर देउवा नेतृत्वको सरकारमा राज्यमन्त्री बनेका थिए।
एजेन्सी । भारतको हिमाञ्चल प्रदेशका विधायक नरिन्दर बरागटा को निधन भएको छ । उनी केही दिन अगाडि कोरोना संक्रमणबाट मुक्त भएका थिए । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । कोरोना संक्रमणमुक्त भए पनि उनको स्वास्थ्यमा समस्याहरु देखिएका थिए । उनलाई चण्डीगढको अस्पतालमा उनको उपचारका क्रममा निधन भएको हो ।
अर्थविद् एवं नेकपा (एमाले) अर्थ विभागका सचिव डा गोविन्दबहादुर थापाको निधनप्रति नेता एवं बुद्धिजीवीले दुख व्यक्त गरेका छन् । थापाको निमोनिया र फोक्सोको इन्फेक्सनका कारण मंगलबार बिहान गंगालाल हृदयरोग केन्द्र, काठमाडौँमा उपचारका क्रममा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ परिवारका अनुसार कोरोना संक्रमण देखिएपछि एक महिनाअघि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । तीन साताअघि …
१३ जेठ, धनगढी । कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । कैलालीका स्थायी बासिन्दा मल्लको काठमाडौँमा उपचारका क्रममा निधन भएको उनका भतिजा रुपक मल्लले पुष्टि गरे । ‘उहाँलाई एक हप्ता पहिले कोरोना संक्रमण देखिएको थियो,’ उनले भने, ‘काठमाडौँमा उपचार गराइरहनु भएको थियो । हिजो राति ११ बजेतिर मृत्यु भयो […]
काठमाडौं : कोरोना संक्रमणबाट पूर्व कामु महालेखापरीक्षक खेमप्रसाद दाहालको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार ओखलढुंगा कटुञ्जे स्थायी घर भएका ६६ वर्षीय दाहालको सोमबार साँझ राजधानी स्थित नेपाल प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।दाहाललाई कोरोना संक्रमण भएपछि आठ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो। उपचारमा संलग्न चिकित्सकका सल्लाहअनुसार भारतबाट खोपसहित औषधि ल्याइए पनि प्रयोग गर्न नपाउँदै दाहालको निधन भएको बताइएको छ।हाल भक्तपुरको लोकन्थली बसोबास भएका दाहाललाई कोरोना संक्रमण हुनुअघि कुन
ओखलढुंगा । कोरोना संक्रमणबाट पूर्वमहालेखा परीक्षक खेमप्रसाद दाहालको निधन भएको छ । कटुञ्जे स्थायी ठेगाना भएका ६६ वर्षीय दाहालको आज साँझ राजधानीस्थित नेपाल प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । दाहाललाई कोरोना संक्रमण भएपछि आठ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो । उपचारमा संलग्न चिकित्सकका सल्लाहअनुसार भारतबाट खोपसहित औषधि ल्याइए पनि प्रयोग गर्न नपाउँदै दाहालको निधन […]
काठमाडौं : कोरोना संक्रमणबाट संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन भएको छ। सिद्दिकीको शनिबार भेरी अस्पताल नेपालगञ्जमा निधन भएको अस्पतालले जनाएको छ।नेपालगञ्ज–३ निवासी ६५ वर्षीय सिद्दिकीको बेलुकी साढे सात बजे उपचारका क्रममा निधन भएको अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिए। थापाका अनुसार सिद्दिकीलाई चैत २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएदेखिनै अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गरिरहेको थियो।उनलाई मधुमेहको समस्या रहेको डा. थापाले बताए। २०३६ सालदेखि प