चर्चित कवि पूर्ण वैद्यको कोरोना संक्रमणले निधन

काठमाडौँ- नेपाल भाषाका चर्चित कवि पूर्ण वैद्यको कोरोना संक्रमणले ८० वर्षको उमेरमा निधन भएको छ । भदौ २ मा अस्वस्थ भएपछि ललितपुरस्थित निदान अस्पताल भर्ना गरिएका बैद्यलाई कोरोना संक्रमण पनि पुष्टि भएको थियो । उपचारका क्रममा निधन भएका वैद्यको शुक्रबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ । वि.सं. १९९७ सालको जनै पूर्णिमाका […]

सम्बन्धित सामग्री

कवि पूर्ण वैद्यको निधन

काठमाडौँ – कवि पूर्ण वैद्यको निधन भएको छ। ८१ वर्षका वैद्यको उपचारका क्रममा निदान अस्पतालमा निधन भएको हो। उनलाई कोरोना संक्रमणपछि जटिलता देखिएको थियो। नेपाल भाषाका आधुनिक कवि वैद्यलाई लामो समयदेखि कब्जियतको समयस्या रहेका थियो र उनी उपचार गराइरहेका थिए। उनको जन्म विसं १९९७ को जनैपूर्णिमाका दिन भक्तपुरको चोछेँमा भएको थियो। शिक्षाशास्त्र र नेपालभाषामा उच्च […]

आधुनिक कवि पूृृर्ण वैद्यको निधन

काठमाडौँ । नेपाल भाषाका चर्चित आधुनिक कवि पूृृर्ण वैद्यको बिहीबार निधन भयो । भदौ २ गते अस्वस्थ भएपछि उनलाई ललितपुरस्थित निदान अस्पताल भर्ना गरिएको थियो । उनमा कोरोना सङ्क्रमण पनि पुष्टि भएको थियो ।

नेपाल भाषाका कवि वैद्यको संक्रमणबाट निधन

काठमाडौँ । नेपाल भाषाका चर्चित आधुनिक कवि पूर्ण वैद्यको बिहीबार निधन भयो । भदौ २ गते अस्वस्थ भएपछि उनलाई ललितपुरस्थित निदान अस्पताल भर्ना गरिएको थियो । उनमा कोरोना सङ्क्रमण पनि पुष्टि भएको थियो ।

कवि पूर्ण वैद्य रहेनन्

नेपालभाषाका आधुनिक कवि पूर्ण वैद्यको निधन भएका छ । उपचारको क्रममा ललितपुरको निदान अस्पतालमा बिहीबार राति ८१ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि कब्जियतको समस्याबाट ग्रसित वैद्यको अन्तिम घडीमा कोरोना भाइरसका कारण निधन भएको जनाइएको छ ।

वरिष्ठ चलचित्रकर्मी कार्कीको निधन

वरिष्ठ चलचित्रकर्मी, कवि, गीतकार एवं उपन्यासकार चेतन कार्कीको निधन भएको छ । उनको ८३ वर्षको उमेरमा वीरेन्द्र सैनिक अस्पताल छाउनीमा आइतवार बिहान कोरोना संक्रमणका कारण निधन भएको हो।  संक्रमणपछि गत आइतवार उपचारार्थ अस्पताल भर्ना गरिएकोमा बिहान निधन भएको उनका जेठा छोरा पारस कार्कीले पुष्टि गरे ।  गत वैशाख १६ मा भारतको देहरादूनबाट काठमाडौं आएका उनमा ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो । परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । स्याङ्जाको फेदीखोला गाउँपालिका वडा ३, बायँटारीमा जन्मिएका उ...

अस्पतालबाट प्रेमध्वजलाई सम्झँदै मदनकृष्णले लेखे–‘मैले आँशु थाम्न सकिनँ दाइ’

कोरोना संक्रमण भएर अस्पतालमा उपचार गराइरहेका कलाकार मदनकृष्ण श्रेष्ठले वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई संझदै भावूक स्टाटस लेखेका छन् । गायक प्रेमध्वज प्रधानको बिहिबार ८४ बर्षको उमेरमा निधन भएको थियो । मदनकृष्णले लेखेका छन्–‘वि.सं २०२६ सालमा कवि दुर्गालाल दाइको शब्दमा तिम्रै संगीतमा गीत गाएर प्रतियोगीतामा प्रथम भएर गीत संगीतका क्षेत्रमा पाइला अगाडि बढाएको थिएँ मैले । […]

कोरोनाले खोस्यो हिन्दीका प्रसिद्ध गीतकार बेचैनको जीवन

हिन्दी भाषाका सुप्रसिद्ध गीतकार कुंवर बेचैनको निधन भएको छ ।  ७८ वर्षीय बेचैन कोरोना संक्रमित रहेका थिए।कवि बेचैन १२ अप्रैलका दिन कोरोना संक्रमित भएको थाहा भएको थियो। उनको पत्नी पनि संक्रमित भएकी थिइन् ।कोरोना संक्रमित कवि बेचैन  प्रारम्भमा  दिल्लीको लक्ष्मीनगरस्थित सूर्या अस्पतालमा भर्ना भएका थिए ।पछि स्वास्थ्य अवस्था गम्भीर भएकाले उनलाई आनन्दविहारको कोसमोस अस्पतालमा लागिएको थियो । तर यहाँ पनि भेन्टीलेटर अभाव भयो ।  उनको अक्सीजन स्तर ७० मा झरेपछि लोकप्रिय कवि कुमार विश्वासको

भारतीय शायर राहत इन्दौरीको निधन

नयाँ दिल्ली । भारतका प्रख्यात शायर (कवि) तथा गीतकार राहत इन्दौरीको निधन भएको छ । उनी कोरोना संक्रमणका कारण

उर्दू कवि राहत इंदौरीको निधन: कोरोनाबाट संक्रमित थिए, हृदयघातका कारण भयो मृत्यु

भारतीय उर्दू कवि राहत इंदौरीको ७० वर्षको उमेरमा निधन भएको छ। कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएका इंदौरीलाई मंगलवार दुईपटक हृदयघात भएपछि अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। ‘आज उनलाई दुईपटक हृदयघात भयो। उनलाई बचाउन सकिएन। कोरोना संक्रमण पुष्टि भएपछि उनलाई गत आइतबार अस्पताल ल्याइएको

उर्दु कवि राहत इन्दोरीको कोरोना संक्रमणका कारण निधन

२७ साउन, काठमाडौं । भारतीय कवि तथा शायर राहत इन्दाेरीको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएका इन्दोरीलाई सोमबार साँझ नै मध्यप्रदेशस्थित औरविन्दो अस्पताल लगिएको थियो । मंगलबार बिहान उनकाे …