रहेनन् ‘मिस्टर भर्जिन’का निर्देशक बिशारद बस्नेत

निर्देशक तथा कलाकार बिशारद बस्नेतको निधन भएको छ। ३९ वर्षका उनको शुक्रवार साढे पाँच वजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनी लामो समयदेखि कोरोना संक्रमित रहेको र चार दिनअघि मात्रै कोरोना संक्रमणमुक्त भएको फिल्म निर्माता कुमार बिनोद पौडेलले जानकारी दिए। जेठ ९ गते बस्नेतमा कोरोना संक्रमण देखिएको…

सम्बन्धित सामग्री

रहेनन् यथार्थवादी निर्देशक प्रताप सुब्बा

काठमाडौं । नेपालमा पहिलोपटक न्युवेभ धारलाई पछ्याउँदै तयार गरिएको चलचित्र ‘परालको आगो’का निर्देशक प्रताप सुब्बा अब हामीमाझ रहेनन् । उनको ७८ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको परिवार जनले जानकारी गराएका छन् । केही समयदेखि अस्वस्थ्य रहेका सुब्बाको उपचारका क्रममा भारतको सिलीगुडीस्थित एक अस्पतालमा बिहीबार निधन भएको हो । केही वर्षयताबाट उनी परिवारका साथ भारतको […] The post रहेनन् यथार्थवादी निर्देशक प्रताप सुब्बा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

थारु फिल्मका निर्देशक तथा अभिनेता परशुराम चौधरी रहेनन्

काठमाडौं । थारु फिल्मका निर्देशक तथा अभिनेता परशुराम चौधरीको निधन भएको छ । उपचारको क्रममा ४५ वर्षिय थारुको निधन पोर्चुगलको एक अस्पतालमा भएको हो । अस्पतालले उनको मृत्यु हृदयघातबाट भएको जनाएको छ । उनलाई दुई महिनाअघि अस्पताल भर्ना गरिएको थियो । कमैया नामक डकुमेन्ट्रीमा उनले प्रमुख पात्रको भूमिका निर्वाह गरेका थिए । चौधरीकै अभिनय तथा […]

रहेनन् निर्देशक झा

सोल्टिनी, चण्डाल, भुतुक्कै भएँ निजस्ता एक जमानाको हिट फिल्मका निर्देशक अरुणकुमार झा अब रहेनन्। ७२ वर्षीय झाको हृदयाघातबाट गत आईतवार निधन भएको हो। उनको उपचारका क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा निधन भएको हो। विभिन्न रोगसँग जुध्दै आएका उनलाई दोस्रोपटक हृदयघात भएको थियो। झाले सोल्टिनीकी नायिका मेघा पोखरेलका साथ दोस्रोपटक विवाह गरेका थिए। सप्तरीको राजविराजका झा मेघाका […]

मोडल तथा निर्देशक दीपसागर डिसी रहेनन्

काठमाडौँ- चर्चित गीत ‘बेनीको बजार’मा अभिनय गरेका मोडल दीपसागर डीसीको निधन भएको छ। उनको सोमबार राजधानीस्थित भेनस अस्पतालमा निधन भएको हो। उनी ४२ वर्षका थिए। उनी लोकदोहोरी गीतका मोडल, निर्देशक, छायांकार तथा सम्पादकसमेत थिए। उनको सोमबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनी मिर्गौला तथा मधुमेहको रोगबाट पीडित थिए ।

रहेनन् कला निर्देशक भट्टराई

काठमाडौँ – नेपाली चलचित्रकाे कला विधाका निर्देशक उद्धवराज भट्टराई (जुंगे)को निधन भएको छ। उनकाे आज (शनिबार) बिहान ६६ वर्षकाे उमेरमा निधन भएको पारिवारिक स्राेतले जनाएकाे छ। ४४ वर्षदेखि नेपाली सिने जगतमा काम गरेका उनी चलचित्रको कला विधाकाे निर्देशकका साथै भेषभूषा र साजसज्जाका प्रवन्धक पनि थिए। उनले ‘प्रेमगीत ३’,‘सेतोबाघ, ‘मुनामदन’, ‘जय बाबु पशुपतिनाथ’, ‘श्रिस्वस्तानी’ ‘भाग्यरेखा’, माया […]

कलाकार जन्माउने निर्देशक लामा रहेनन्

फिल्म निर्देशक हेमबहादुर लामाको ९४ वर्षको उमेरमा निधन भएको छ। हृदयाघातका कारण अस्पताल भर्ना भएका उनको उपचारका क्रममा गत आइतबार महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा निधन भएको हो। सोमबार स्वयम्भूमा बौद्ध परम्पराअनुसार दाहसंस्कार गरिनुअघि कलाकार तथा शुभेच्छुकले बालुवाटारस्थित निवासमा पुगेर उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए। उनले निर्देशन गरेको फिल्म आदर्श नारी त्यस बेलाको […]

रहेनन् निर्देशक लामा

काठमाडौँ– नेपाली फिल्म आदर्श नारीका निर्देशक हेम लामाको निधन भएको छ ।  अभिनेता तथा पाइलट विजय लामाका पितासमेत रहेका हेमको आइतबार मनमोहन अस्पतालमा निधन भएको हो । दुई हप्तादेखि काठमाडौँस्थित मनमोहन अस्पतालको सिसियूमा उपचारार्थ उनको आइतबार दिउँसो निधन भएको हो । आज सोमबार लामाको पार्थिव शरीरलाई उनकै निवास बालुवाटारमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ। उनको […]

रहेनन् पाका निर्देशक हेम लामा, आजै स्वयम्भुमा अन्त्येष्टी हुने

काठमाडौं । पाका फिल्म निर्देशक हेमबहादुर लामाको ९४ वर्षको उमेरमा निधन भएको छ । हृदयघातपछि अस्पताल भर्ना भएका उनको आइतबार दिउँसो १ बजेर १५ मिनेटमा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । आज दिउँसो ३ बजे स्वयम्भुमा बौद्ध परम्पराअनुसार उनको दाहसंस्कार गरिने भएको छ । उनको पार्थिव शरिरमा आज दिउँसो बालुवाटारस्थित […]

रहेनन् निर्देशक रेशराज आचार्य

काठमाडौं : निर्देशक रेशराज आचार्यको निधन भएको छ। आचार्यको बुधवार राति हृदयघातका कारण मृत्यु भएको चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले जानकारी दिए। निरौलाका अनुसार साँझ ७ बजे आचार्यको स्वास्थ्यमा समस्या देखिएपछि चाबहिलस्थित ओम अस्पतालमा लगिएको थियो। अस्पतालमै उनको मृत्यु भयो। पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार भयो। रेशराजले २०४५ सालमा रिलिज भएको…

रहेनन् राजीव

बलिउड निर्देशक, निर्माता तथा अभिनेता राजीव कपुरको मंगलवार हृदयघातका कारण निधन भएको छ। राती एक बजे चेम्बुरस्थित निवासमै हृदयघात भएपछि अभिनेता रणवीर कपुरसहितका परिवारका सदस्यले चेम्बुरकै इन्लयाक्स अस्पतालमा उपचारका लागि लगे पनि अस्पताल भर्ना हुन नपाउँदै डक्टरहरुले ५८ वर्षीय उनलाई मृत घोषणा गरेका थिए। उनी अभिनेता स्व. ऋषि कपुरका कान्छो भाइसमेत हुन्। गत साल मात्र […]