बुटवलमा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

बुटवल उपमहानगरपालिका–१८ का वडाध्यक्ष हुमनाथ आचार्यको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ७२ वर्षीय वडाध्यक्ष आचार्यको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिइन् ।  कोरोना संक्रमण देखा परेपछि बुटवलको कोरोना विशेष अस्पतालमा उपचार भएको र पछि परिवारले थप उपचारका लागि काठमाडौं लगेको आचार्यले बताइन् ।  वडाध्यक्ष आचार्यको उमेरको अवस्थालाई मध्यनजर गर्दै परिवारले ७–८ दिनअघि थप उपचारका लागि काठमाडौं लगेका थिए । आइतवारब...

सम्बन्धित सामग्री

शौचालय जाँदा लडेर वडाध्यक्षको मृत्यु

बुटवल– शौचालय जाने क्रममा लडेर बुटवलमा वडाध्यक्षको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका ३ का वडाध्यक्ष लालप्रसाद बस्यालको शौचालय जाँदा लडेर सोमबार अपराह्न मृत्यु भएको हो । लडेर गम्भीर घाइते भएका बस्याललाई उपचारका लागि बुटवलस्थित सिद्धबाबा अस्पतालमा लगिएको थियो । तर, अस्पतालले उनलाई मृत घोषणा गरेको छ। अचेत अवस्थामा अस्पताल पुर्‍याइएका ७३ वर्षीय बस्याललाई चिकित्सकले […]