सांसदमा आरजुको आक्रोश : मैले केही बिराएको छैन, म डराउदिनँ

काठमाडौं : नेपाली कांग्रेसकी सांसद डा आरजु देउवाले आफ्नो नाम जोडेर अनेकन प्रश्न उठ्न थालेकोमा गुनासो गरेकी छिन्। सांसदमा सम्बोधन गर्दै नेतृ राणाले आफ्नो नाम जोडेर अनेकथरी आरोप लागे पनि आफू नडराउने चुनौति दिइन्। 'मेरो नाम जोडेर अनेकथरी प्रश्न उठेका छन्। एउटा नारीले आफ्नो हैसियतमा उभिएर राजनीति गरेको यो देशमा…

सम्बन्धित सामग्री

कांग्रेसप्रति प्रचण्डको आक्रोश : विश्वासघात भयो, गुन बिर्सियो

‘मैले अहिले प्राप्त गरेको प्रधानमन्त्री नेपाली कांग्रेसको विश्वासघातको जगमा खडा भएको छ भन्ने कुरा नबिर्सिनु होला ।’

प्यालेस्टिनीहरूको आक्रोश : मानव अधिकारको ठूला ठूला कुरा गर्ने देश कहाँ छन्?

‘कहाँ छन् सबै अरब देशमा मुस्लिमहरू? मानव अधिकारको कुरा गर्ने सबै मानिसहरू कहाँ छन्? तपाईंले प्यालेस्टिनीहरूलाई पीडा, भोकै बस्न र विनाश हुन छोड्नुभएको छ’, गाजामा खाना पकाउने ग्यास लिन लाइनमा उभिएकी एक मध्यम उमेरकी महिलाले आक्रोश व्यक्त गर्छिन्।उनी रिसाउँछिन्। कराउँछिन्।  उनको अनुहारमा निराशा मात्र छ।  ‘हामी बिहानैदेखि एउटा ग्यास सिलिन्डर भर्न पर्खिरहेका थियौं, मैले यहाँ लाइनमा उभिएर बिहानको प्रार्थना गरेँ’, उनले भनिन्।उनले बिबिसीलाई उत्तरी गाजाको इजरायली सीमाबाट

सुनको कि पित्तल भनेर ट्वाकट्वाक ठोक्ने हो मैले?

पशुपतिको जलहरी आफू प्रधानमन्त्री भएको बेला सुनको भनेर पित्तलको राखिएको माओवादी सांसद राजन दाहालको भनाइमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोखेका छन्। उनले त्यस्तो बकवास जँड्याहाले समेत नबोल्ने भन्दै जलहरीका लागि रकम मात्रै दिएको उल्लेख गर्दै प्रश्न गरे,  'सुनको कि पित्तल भनेर ट्वाकट्वाक ठोक्ने हो मैले? मैल त रकम…

म्याकुरीको आक्रोश : मैले जाँड खाएर झगडा गरेर कसको टाउको फुटाएँ रे ?

काठमाडौं, ४ फागुन । कलाकार पवन खतिवडा ‘म्याकुरी’ ले आफ्नो बारेमा आएका समाचारलाई लिएर आक्रोश पोखेका छन् । उनले आफूले जीवनमा झगडा गरेर अङ्भङ हुनेगरि कसैमाथि पनि हमला नगरेको स्पष्ट पारेका छन् । उनले लेखेका छन्- मैले जाड खाएर झगडा गरेर कस्को टाउको फुटाए रे?? कस्ले दियो प्रमाण?? म घटना भाको स्थान मा भएको कारण […]

मेरो विचार बुझ्ने बुद्धिजीवी नेपालमा छैनन् : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बुद्धिजीवीहरूप्रति आक्रोश व्यक्त गरेका छन् ।एमाले पोखरा महानगरपालिकाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले भने,‘मेरो विचारलाई बुझ्ने बुद्धिजीवी नै छैनन् । मैले राखेको राष्ट्र निर्माणको विचारलाई उखान टुक्का भन्छन् । काँग्रेसले नेता कार्यकर्ताले त मेरो विचार बुझ्ने हैसियत नै राख्दैनन् ठिकै छ तर बुद्धिजीवीहरूले त बुझ्न पर्‍यो नि ? त्यसैले मैले उनीहरूलाई सो कोल्ड बुद्धिजीवी भन्ने गरेको छु । ’गठबन्धनले निर्वाचनमा धाँधली गराउनका लागि कसरत

प्रचण्डको आक्रोश : मैले सुट लगाएको मात्रै देख्ने, नियत के हो ?

नेकपा प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले कुनै विलासी जीवन नबिताएको बताएका छन् । पत्रकार ऋषि धमलाले शुक्रबार अन्तरवार्ताको क्रममा ‘तपाईँले माओवादी आन्दोलनमा योगदान दिएकाहरुलाई हेर्नु भएन, विलासी जीवन बिताउनु भयो रे नि’ भनि सोधेको प्रश्नमा उनले उनले प्रचण्डले सुट लगाएको मात्रै देख्ने भन्दै आक्रोश पोखे । उनले आफूले यस्तो आरोप विल्कुल नस्वीकार्ने पनि बताए । ‘कतिसम्म भन्न सकेका मान्छेहरुले । म रातदिन खटेको, संविधान बनाउने बेलामा होस्, शान्ति सम्झौता गर्ने बेलामा होस्, सेना समायोजन र हतिय...