सुनको कि पित्तल भनेर ट्वाकट्वाक ठोक्ने हो मैले?

पशुपतिको जलहरी आफू प्रधानमन्त्री भएको बेला सुनको भनेर पित्तलको राखिएको माओवादी सांसद राजन दाहालको भनाइमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोखेका छन्। उनले त्यस्तो बकवास जँड्याहाले समेत नबोल्ने भन्दै जलहरीका लागि रकम मात्रै दिएको उल्लेख गर्दै प्रश्न गरे,  'सुनको कि पित्तल भनेर ट्वाकट्वाक ठोक्ने हो मैले? मैल त रकम…

सम्बन्धित सामग्री

सुनको आशंकामा समातिएको धातु पित्तल रहेको पुष्टि

काठमाडौं, ६ साउन । थाई नागरिकबाट बरामद गरिएको पहेँलो धातु पित्तल रहेको पुष्टि भएको छ । गत राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थाई नागरिकबाट बरामद गरेको साढे चार किलो पहेँलो धातु परीक्षणका क्रममा सुन नभएको पुष्टि भएको हो । भन्सार कार्यालयले बैककबाट काठमाडौं आएका थाई नागरिकबाट १० थानमा विष्कुट आकारको पहेँलो धातु जफत गरेको […]

पशुपतिको गजुरमा सुन कि पित्तल ? यस्तो छ महालेखाको प्रतिवेदन

महालेखाको आर्थिक वर्ष २०७९ को वार्षिक प्रतिवेदनमा सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस नभएको उल्लेख गरेको छ ।

मिक्लाजुङमा यसरी बन्दैछ बुद्ध मुर्ति (तस्बिरसहित)

प्रदेश १ को  विकट पहाडी जिल्ला पाँचथरको मिक्लाजुङ गाउँपालिकामा देशकै ठूलो र पहिलो पित्तल धातुको बुद्ध मुर्तिसहितको पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मिक्लाजुङ गाउँपालिका ४ स्थित जडिबुटे सामुदायिक...

शेखर कोइरालाको पत्रकार सम्मेलनमा मिनेन्द्रले भने– सुन र पित्तल छुट्टिएको छ

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार डा. मिनेन्द्र रिजालले महाधिवेशनबाट सुन र पित्तल छुट्टिएको बताएका छन् । सभापति पदमा पराजित भएका डा. शेखर कोइरालाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै रक्षामन्त्रीसमेत रहेका डा. रिजालले दुःखमा नै चरित्र पहिचान हुने बताए ।‘सुन र पित्तल तातोमा छुट्टिन्छ,’ उनले भने, ‘अहिले सुन र पित्तल छुट्टिएको छ ।’ अहिले निराशाको कुरा गर्ने बेला नभएको पनि उनले बताए । डा. शेखर कोइराला सभापतिमा निर्वाचित नभए पन

१४औँ महाधिवेशनमा सुन र पित्तल छुट्टिएको छ : मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता तथा पार्टीको महाधिवेशनमा महामन्त्रीका उम्मेदवार डा मिनेन्द्र रिजालले १४औँ महाधिवेशनमा सुन र पित्तल छुट्टिएको बताएका छन् । सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका शेखर कोइरालाद्वारा प्रज्ञा भवनमा बुधबार आयोजित...

लघुकथाकार स्व.हेमलता उप्रेतीको ‘पहिचान’ लघुकथा

सरलतामा बगेको लघुकथा भए पनि धेरै कुरा बोलेको छ। हेर्दा कालो भए पनि कोइलाले आफ्नो अस्तित्व गुमाएर पित्तल चम्किलो भएको अन्तिममा मात्र थाहा पाएकोले रोचक छ। हरेक कुरामा आन्तरिक गुण हुन्छ, त्यसलाई चम्काउन कसैले सहयोग गरेको आभास गराएको छ । शब्द छनौट सूक्ष्म र...

लोकधुन: हरायो मुर्चुङ्गा

११ वैशाख, काठमाडौं । मुर्चुङ्गा । नाम सुने पनि कतिपयलाई यसबारे जानकारी नहुन सक्छ । फलाम, पित्तल लगायत धातुद्वारा निर्मित सानो, त्रिशूल आकारको मौलिक, सांस्कृतिक लोकबाजा हो– मुर्चुङ्गा । फलामको पातलो पाता पिटेर मुर्चुङ्गा बनाइन्छ । वरिपरि फलाम वा पित्तल प्रयोग गरिएको हुन्छ । जुन चारपाटे र धारिलो बनाइएको हुन्छ । बीचमा फलामको एउटा पातलो […]

सम्राट र समिक्षाको ‘तामा पित्तल’

काठमाडौँ । गायक सम्राट चौलागाईंको ‘तामा पित्तल’ बोलको गीत सार्वजनिक भएको छ । सम्राटकै शब्द, संगीत र स्वर रहेको गीतमा गायनमा उनलाई गायिका समिक्षा अधिकारीले साथ दिएकी छन् ।गीतमा जगत तिवारीको ¥याप पनि समावेश गीतको म्युजिक भिडियोमा पल शाह, दुर्गेश थापा, गरिमा शर्मा र गुरान्स् ढकालको अभिनय देख्न सकिन्छ ।भिडियोको निर्देशन शिव बिकले गरेका हुन् । भिडियोमा पल, दुर्गेश, गरिमा, गुरासलाई मज्जाले नचाइएको छ ।भिडियोमा बालकलाकार आयुशि ढकाल र टिवन्स् जेभिन जेभिस श्रेष्ठको पनि अभिनय छ । अर्जुन

जलहरीमा सुन कि पित्तल विवाद

पशुपतिनाथको जलहरीमा ‘सुन कि पित्तल’ भन्ने विवादलाई लिएर शुक्रबार प्रतिनिधि सभा बैठक अवरोध भयो। दुई शब्दलाई प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले गम्भीर आरोपका रूपमा अथ्र्याएको छ भने सत्तापक्षले यसलाई अनावश्यक विवाद मानेका छन्। यस विवादलाई लिएर शनिबार बिहान प्रधानमन्त्रीसहितका शीर्ष नेताबिच हुने छलफलबाट मात्र टुङ्गो लाग्ने भएको छ। छलफलले कुनै निकास ननिकालेसम्म शनिबार ४ बजेका लागि तोकिएको बैठक अघि बढ्ने अवस्था छैन।

पित्तल नासो दिई, सुन खोज्न आयौ ?

गजल औंशीको रातमा जुन खोज्न आयौ ? काँडा रोपिथ्यौ, फूल खोज्न आयौ ? ठक्कर नै ठक्करबाट सिकिसकेपछि अब फेरि अर्को, भुल खोज्न आयौ ? मीठोमै भुलिने तिमी चिनी कमिला रुपरंगै नबदली, नुन खोज्न आयौ ? अठयाँइरह्यौ घाँटी प्रेम र इमानको निरमोही निष्ठुरी, गुन खोज्न आयौ ? मायाका नाममा विश्वास घात लपेटेर पित्तल नासो दिई, सुन खोज्न आयौ ?