म्याकुरीको आक्रोश : मैले जाँड खाएर झगडा गरेर कसको टाउको फुटाएँ रे ?

काठमाडौं, ४ फागुन । कलाकार पवन खतिवडा ‘म्याकुरी’ ले आफ्नो बारेमा आएका समाचारलाई लिएर आक्रोश पोखेका छन् । उनले आफूले जीवनमा झगडा गरेर अङ्भङ हुनेगरि कसैमाथि पनि हमला नगरेको स्पष्ट पारेका छन् । उनले लेखेका छन्- मैले जाड खाएर झगडा गरेर कस्को टाउको फुटाए रे?? कस्ले दियो प्रमाण?? म घटना भाको स्थान मा भएको कारण […]

सम्बन्धित सामग्री

अनुसन्धानको निष्कर्ष : महिलाको आँसुको गन्धले हराउँछ पुरुषको रिस

८ पुस, काठमाडौं । महिलाले कुनै पनि झगडामा आँसुलाई हतियार बनाउँछन् भन्ने आरोप लगाउँछन् धेरै पुरुषहरु । खैर, यो त बहसको एउटा अलग्गै मुद्दा हुनसक्छ । तथापि धेरैले अनुभव गर्ने कुरा के हो भने प्रायः जब कुनै दम्पतीमा झगडा हुन्छ तब महिला रुन थाल्छन्, जसका कारण पुरुषको रिस र आक्रोश मत्थर भएर जान्छ र धेरै […]

ओलीको प्रशंसा, अरुमाथि श्रीमतीसँगको झगडा समेत उल्लेख गरेर हमला

काठमाडौँ– आफूमाथि लागेका आरोपहरुको जवाफ दिन महाअभियोग सिफारिस समितिमा उपस्थित भएका चोलेन्द्रशमशेर राणाले उकुसमुकुस पोखेका छन्। बुधबार समितिमा साढे तीन घण्टा सांसदहरुको जवाफ दिएका राणाले आफूलाई असहयोग गर्नेविरुद्ध व्यक्ति तहमा उत्रेर आक्रोश व्यक्त गरेका हुन्। कानुन, न्याय र राजनीतिक क्षेत्रका व्यक्तिविरुद्ध एक एक गरी फाइरिङ खोलेका राणाले एमाले अध्यक्ष केपी शर्मा ओली बाहेक अरु सबैको […]