पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय संसदको नालायकीपनको कारण आफूले जनताको गाली खानुपरेको भन्दै आक्रोश पोखेका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, कानुन तथा संघीय मामिला मन्त्री धनराज गुरुङलगायतका कांग्रेस संसदसमक्ष उनले संघले प्रदेशलाई अधिकार नदिएको पाण्डेले टिप्पणी गरे। उनले भने, ‘प्रदेशलाई चाहिने कानुन पटक-पटक भनेका छौं। संघले प्रहरी समायोजन कानुन, जग्गा […]