एजेन्सी, ९ वैशाख । तालिवानले सत्ता हातमा लिएपछि अफगानिस्तान आर्थिक संकटमा झन् फसेको छ । त्यहाँ गरिबी र बेरोजगारी बढेको छ । भोकमरीले समस्याहरु ल्याउन थालेको छ । महिलाहरुलाई शिक्षा लिनबाट वञ्चित गरिएको । तालिवानले उग्र शैलीको शासन गरेर अफगानिस्तानलाई समस्याको दलदलमा पुर्याएका छन् । अफगानिस्तानमा गरिबी र बेरोजगारीले मानिसहरु सडकमा पुगेका छन् । भीखारीको […]