चितवन, कात्तिक ९ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइरहेको बताउनु भएको छ । मंगलबार चितवनमा पत्रकारसँग कुरा गर्दै मन्त्री श्रेष्ठले अहिलेसम्म मन्त्रालयमा औपचारिक कार्यक्रम बाहेक केही नभएको जानकारी दिनुभयो । उहाँले गरिबी निवारणका लागि योजना बनाएर काम गर्ने पनि प्रष्ट पार्नुभयो । अघिल्लो सरकारले गरिबी […]