काठमाडौं । भारतमा चरम गरिबी सन् २०१९ मा १२.३ प्रतिशत बिन्दुले कम रहेको र २०११ को तुलनामा ग्रामीण क्षेत्रमा बढी गरिबी घटेको विश्व बैंकको नीति अनुसन्धान पत्रले देखाएको छ। सुतीर्थ सिन्हा रोय र रोय भ्यान डेर वेइडले लेखेको भारतमा गरिबी गत दशकमा घटेको छ । तर अघिल्लो पटक सोचेको जस्तो छैन’ शीर्षकको लेखले २०११ देखि […]