गरिबी न्यूनीकरणका लागि सरकार रेमिट्यान्समा बढी केन्द्रित रहेको संयुक्त राष्ट्र संघका एक अधिकारीले बताएका छन् । संयुक्त राष्ट्र संघीय मानव अधिकार विशेषज्ञ ओलिभर डि शटरले ११ दिने नेपाल भ्रमणका क्रममा गरिबी न्यूनीकरणका लागि सरकारको प्रयास, सक्रिय गरिबी विरोधी नीतिभन्दा रेमिट्यान्समा बढी केन्द्रित रहेको जनाएका हुन् । वैदेशिक रोजगारीका कारणले मात्रै नेपालमा एक चौथाई गरिबी निवारण […]