अक्टोबर १७ गरिबी निवारण दिवस, देशमा गरिबी बढेको छ । दसैँ, तिहार र छठको शुभकामनाले देशको गरिबी घट्ने होइन, हाम्रो कार्यपालिका नागरिकको रोग, शोक, भोकप्रति बेखबर छ । सत्ताको जोडघटाउ र गठबन्धनमै सदा व्यस्त सरकार गरिब नागरिकलाई चुनावमा होम्दै छ । अर्थतन्त्र सुधारिने अवस्था छैन, चुनावी वर्षका कारण विगतभन्दा पनि विकास खर्च घट्ने र आउने […]