काठमाडौँ–सरकारले वर्षैपिच्छे गरिबी घटाउने कार्यक्रममा अर्बौं लगानी गरेको छ। सरकारको वार्षीक नीति र बजेट कार्यक्रममा पनि गरिबी घटाउने नै प्राथमिकतामा राखेको देखिन्छ। तर नेपालमा वास्तविक गरिब परिवारको संख्या कति होला त? पछिल्लो समय नेपालको गरिबी घट्दै गएको सरकारी दावी छ। गरिबी घटाउन सरकार र दातृ निकायले सञ्चालन गरेका अर्बौं लगानीका कार्यक्रम प्रभावकारी भए त? गरिबी […]