काठमाडौं । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने २५७ जनालाई २५ हजार ७ सय रुपैयाँ जरिवाना गरिएको छ । प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको भन्दै जरिवाना गरेको हो ।
स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ११ हजार ८९७ जनालाई रोकी सम्झाई बुझाई छाडिएको प्रहरीले जनाएको छ ।
देशभर सञ्चालित...