निषेधाज्ञा उल्लंघन गरेको आरोपमा कारागार चलान

रुपन्देही । रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा तीन जनालाई कारागार चलान गरिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिहीबार निषेधाज्ञा उल्लंघन गर्ने ८ जनालाई कैद सजाय गरेको थियो। तीमध्ये ५ जनाले जरिवाना बुझाएर छुटेका थिए भने बाँकी ३ जनाले जरिवाना बुझाउन नसकेका कारण कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। कोरोना संक्रमण फैलिन नदिन […]

सम्बन्धित सामग्री

निषेधाज्ञा उल्लंघन गर्दा तीन जनालाई एक महिना कैद

न्युज अफ नेपाल, बुटवल । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले तीन जनालाई एक महिना कैद गरेको छ ।शुक्रबार रुपन्देहीमा नियम उल्लंघन गर्ने तीन जनालाई जिल्ला प्रशासन कार्यालय रुपन्देही एक महिनाका लागि कारागार चलान गरेको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै उनीहरुलाई जेल चलान गरिएको छ […]

निषेधाज्ञा उल्लंघन गरेको भन्दै रुपन्देहीमा ३ जना जेल चलान

बुटवल । निषेधाज्ञा उल्लंघन गरेको भन्दै रुपन्देहीमा ३ जना जेल चलान भएका छन् । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले रुपन्देहीमा ३ जनालाई एक महिनाका लागि कारागार चलान गरेको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको थियो ।