कास्कीमा निषेधाज्ञा उल्लंघन गरे ५ लाखसम्म जरिवाना

पोखरा : कास्कीमा जारी निषेधाज्ञा उल्लंघन गरे ५ लाखसम्म जरिवाना तिर्नुपर्ने भएको छ। मंगलवार जिल्ला प्रशासन कार्यालय कास्कीले एक सूचना जारी गर्दै व्यक्तिले निषेधाज्ञा उल्लंघन गरे एक लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने बताएको छ। त्यस्तै, संघसंस्थाले उल्लंघन गरेमा ५ लाखसम्म जरिवाना तिर्नुपर्ने छ। कास्की प्रशासनले सरकारले ल्याएको कोभिड १९ संकट व्यवस्थापन…

सम्बन्धित सामग्री

कास्कीमा निषेधाज्ञा उल्लघंन गर्नेलाई ५ लाख जरिवाना हुने

पोखरा । कास्कीमा जारी निषेधाज्ञा उल्लंघन गरे ५ लाख जरिवाना तिर्नुपर्ने भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यलय कास्कीले सूचना जारी गर्दै निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिले एक लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने उल्लेख गरेको छ । त्यसैगरी निषेधाज्ञा उल्लघंन गर्ने संघ–संस्थाले भने ५ लाख रुपैयाँसम्मको जरिवाना तिर्नुपर्ने बताएको छ । सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर पौडेलले जारी गरेको सूचनामा निषेधाज्ञामा नेपाल सरकारको कोभिड व्यवस्थापन सम्बन्धि २०७८ मा जारी अध्यादेशअनुसार कोही कसैले