निषेधाज्ञा उल्लंघन गर्ने होटल सञ्चालकलाई २५ हजार जरिवाना

जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्ने होटल सञ्चालकलाई २५ हजार रूपैयाँ जरिवाना तिराइएको छ।

सम्बन्धित सामग्री

निषेधाज्ञा उल्लंघन गर्ने व्यक्ति र सवारीसाधनबाट १ लाख रुपैयाँ जरिवाना

कोरोना महामारीका कारण जिल्लाभरिमा गरिएको निषेधाज्ञाको समयमा निषेधाज्ञा उल्लंघन गर्ने व्यक्ति र सवारीसाधनबाट प्रहरीले १ लाख २८ हजार ६०० रुपैयाँ जरिवाना गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार गत वैशाखदेखि हालसम्म निषेधाज्ञाको पालना नगर्ने ४६ व्यक्ति, २ मोटरसाइकल तथा २४ चारपांग्रे सवारीसाधनलाई कारबाही गरी जरिवाना असुल गरिएको हो । निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रहरीले कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा २१(२) बमोजिम कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ...

निषेधाज्ञा उल्लंघन गर्ने ८११ जनालाई ८१ हजारभन्दा बढी जरिवाना

काठमाडौं। कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ८११ जनालाई प्रहरीले कारवाही गरेको छ। उनीहरूलाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम कारवाही गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई ८१,१०० रूपैयाँ जरिवाना गरिएको छ। निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन प्रहरीले अनुगमनलाई तीव्रता दिएको छ।

मकवानपुरमा निषेधाज्ञा उल्लंघन गर्ने १२ पसललाई जरिवाना

जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार निषेधाज्ञा उल्लंघन गरी पसल व्यवसाय सञ्चालन गर्ने पसल तथा व्यवसायलाई जरिवाना गरी ४२ हजार राजस्व संकलन गरेको छ ।  मंगलबार प्रशासन कार्यालयले स्थलगत अनुगमनका क्रममा निषेधाज्ञा अवधिमा अटेर गरी पसल व्यवसाय सञ्चालन गरेको भन्दै हेटौंडा उपमहानगरपालिका क्षेत्रका १२ वटा पसललाई जरिवाना गराएको हो ।प्रशासन कार्यालयले ३ वटा खुवा पसल, २ वटा तरकारी तथा फलफूल पसल, एउटा किराना पसललाई ३÷३ हजार जरिवाना गरेको छ भने एक वटा घडी तथा मोवाइल मर्मत पसललाई १ हजार र २ व

कास्कीमा निषेधाज्ञा उल्लघंन गर्नेलाई ५ लाख जरिवाना हुने

पोखरा । कास्कीमा जारी निषेधाज्ञा उल्लंघन गरे ५ लाख जरिवाना तिर्नुपर्ने भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यलय कास्कीले सूचना जारी गर्दै निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिले एक लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने उल्लेख गरेको छ । त्यसैगरी निषेधाज्ञा उल्लघंन गर्ने संघ–संस्थाले भने ५ लाख रुपैयाँसम्मको जरिवाना तिर्नुपर्ने बताएको छ । सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर पौडेलले जारी गरेको सूचनामा निषेधाज्ञामा नेपाल सरकारको कोभिड व्यवस्थापन सम्बन्धि २०७८ मा जारी अध्यादेशअनुसार कोही कसैले

कास्कीमा निषेधाज्ञा उल्लंघन गरे ५ लाखसम्म जरिवाना

पोखरा : कास्कीमा जारी निषेधाज्ञा उल्लंघन गरे ५ लाखसम्म जरिवाना तिर्नुपर्ने भएको छ। मंगलवार जिल्ला प्रशासन कार्यालय कास्कीले एक सूचना जारी गर्दै व्यक्तिले निषेधाज्ञा उल्लंघन गरे एक लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने बताएको छ। त्यस्तै, संघसंस्थाले उल्लंघन गरेमा ५ लाखसम्म जरिवाना तिर्नुपर्ने छ। कास्की प्रशासनले सरकारले ल्याएको कोभिड १९ संकट व्यवस्थापन…

निषेधाज्ञा उल्लंघन गर्नेलाई सय रुपैयाँ जरिवाना

दोश्रो चरणको निषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा उल्लंघन गर्नेलाई जरिवाना गरिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा विहिबार निषेधाज्ञा उलंघन गर्नेहरु माथि जिल्ला प्रशासन कार्यालयको रसिदमा प्रति व्यक्ति १ सय रुपैयाँ जरिवाना लिइएको हो ।संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको रसिदका आधारमा प्रहरीले १ सय […]

निषेधाज्ञा उल्लंघन गर्नेलाई एक सय जरिवाना

काठमाडौं : उपत्यकाकाे निषेधाज्ञा उल्लंघन गर्नेलाई एक सय रुपैया जरिवाना गर्न थालिएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता शुसील सिंह राठोरले बिहिबारबाट जरिवाना गराउन थालिएको जानकारी दिए।‘सरकारले निषेधाज्ञा जारी गर्दा पनि बिनाकाम बाहिर हिँड्डुल गरिरहेको पाइयो,’उनले भने,‘त्यसैले उनीहरुकै स्वास्थ्य सुरक्षाको लागि सय रुपैया जरिवाना गराएका हौ,कति जनालाई कारबाही भयो भन्ने अहिले नै तथ्यांक भने आएको छैन।’ सरकारले पछिल्लो समय नया भेरियन्टसहितको कोरोना भाइ

निषेधाज्ञा उल्लंघन गर्नेलाई धमाधम कारवाही

दोस्रो लहरमा फैलिएको कोभिड–१९ संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्नेलाई धमाधम कारवाही गरिँदैछ ।  चितवनमा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ५८२ मानिस तथा ८४१ वटा सवारीसाधनलाई कारवाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज गिरीले शनिवार दिनभरमा कारवाही गरिएको बताए । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी एकाइहरूबाट कारवाही गरिएको गिरीको भनाइ छ । कारवाहीबाट ७२ हजार ९०० रुपैयाँ जरिवाना असुल गरिएको भन्दै...

निषेधाज्ञा उल्लंघन गरेको आरोपमा कारागार चलान

रुपन्देही । रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा तीन जनालाई कारागार चलान गरिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिहीबार निषेधाज्ञा उल्लंघन गर्ने ८ जनालाई कैद सजाय गरेको थियो। तीमध्ये ५ जनाले जरिवाना बुझाएर छुटेका थिए भने बाँकी ३ जनाले जरिवाना बुझाउन नसकेका कारण कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। कोरोना संक्रमण फैलिन नदिन […]

ध्यान दिनुहोस् निषेधाज्ञा उल्लंघन गरे जेल जानुपर्ला !

काडमाडौं। निषेधाज्ञा उल्लंघन गरे तीन पक्षमा कारबाही हुनेछ। सङक्रामक रोग ऐन २०२० अनुसार आदेश अवहेलनामा एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना हुनसक्छ। यस्तै अधिकृत व्यक्तिलाई काममा बाधा पुर्याए ६ महिना कैद र ६०० रुपैयाँ जरिवाना हुनसक्छ। त्यस्तै स्थानिय प्रशासन ऐन २०२८ अनुसार प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैदको सजाय गर्न सक्नेछन्।