नेकपामा उत्पीडित नेताको ‘नोट अफ डिसेन्ट’

२७ भदौ, काठमाडौं । दुई पार्टीका जनवर्गीय संगठनहरुको एकीकरणमा जुटेको नेकपाको शीर्ष नेतृत्व समक्ष पार्टीभित्रका दलित नेताहरुले फरक मत प्रस्तुत गरेका छन् । पूर्वएमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय समाजका महासचिव गणेश बि.के.ले नेकपा महासचिव विष्णु …

सम्बन्धित सामग्री

एन्फा विवाद : नौ सदस्यको ‘नोट अफ डिसेन्ट’

अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठकले २ पुसमा गरेको निर्णयमाथि नौ सदस्यले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । संस्थापनइतर पक्षका असन्तुष्ट नौ सदस्यले आइतबार ‘नोट अफ डिसेन्ट’ लेख्दै १४ बुँदामा...

महाभियोग समितिले आजै प्रतिवेदन बुझाउने, एमालेले नोट अफ डिसेन्ट लेख्ने

काठमाडौं, १ असोज । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथिको महाभियोग सिफारिस समितिको बैठकले आजै प्रतिवेदन बुझाउने भएको छ । समितिमा रहेका एमाले सांसदहरुले भने नोट अफ डिसेन्ट लेख्ने भएका छन् । एमाले सांसद कृष्णभक्त पोखरेलले यस्तो जानकारी दिएका हुन् । अहिले सिंहदरबारस्थित कानुन न्याय तथा मानवअधिकार समितिको हलमा बैठक बसिरहेको छ । आजको […]

राजेन्द्र लिङ्देनको राजनीतिक प्रतिवेदनमा ‘नोट अफ डिसेन्ट’

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अघि सारेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डामा केन्द्रीय सदस्य भरत पाठकले ‘नोट अफ डिसेन्ट’ जनाएका गराएका छन् ।  केन्द्रीय समिति बैठकका क्रममा साउन ६ गते धारणा राख्दै उनले अध्यक्षको प्रस्तावको विपक्षमा धारणा राखेका हुन् । यस्तै शनिबार पनि अध्यक्षले  आफ्नो राजनीतिक प्रस्ताव पारित गराउने क्रममा आफ्नो असहमति कायमै राखेका […]

राजेन्द्र लिङ्देनको राजनीतिक प्रतिवेदनमा ‘नोट अफ डिसेन्ट’

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अघि सारेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डामा केन्द्रीय सदस्य भरत पाठकले ‘नोट अफ डिसेन्ट’ जनाएका गराएका छन् । केन्द्रीय समिति बैठकका क्रममा साउन ६ गते धारणा राख्दै उनले अध्यक्षको प्रस्तावको विपक्षमा धारणा राखेका हुन् । यस्तै शनिबार पनि अध्यक्षले  आफ्नो राजनीतिक प्रस्ताव पारित गराउने क्रममा आफ्नो असहमति कायमै राखेका थिए । ‘शासकीय स्वरुप परिवर्तनबारे जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको जुन प्रस

माओवादीमा ‘नोट अफ डिसेन्ट’ : रातारात एमसिसी पास गर्नुको रहस्य के छ?

काठमाडौं : नेकपा माओवादी केन्द्रका तीनजना नेताहरूले पार्टीको अमेरिकी सहयोग परियोजना एमसिसीको पक्षमा उभिने निर्णयप्रति ‘नोट अफ डिसेन्ट’ राखेका छन्। माओवादी नेता लीलामणि पोखरेल, देव गुरुङ र कृष्णबहादुर महराले संसद्‍बाट एमसिसी रातारात नोकरशाही ढंगले अनुमोदन गरिएको भन्दै फरक धारणा राखेका हुन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवासमा पूर्व-स्थायी कमिटी सदस्य बोलाएर पार्टीलाई एमसिसीको पक्षमा उभ्याउने निर्णय गरेका थिए। त्यस बेलामा पनि नारायणकाजी श्रेष्ठ

एमसीसीबारे माओवादीका तीन नेताको ‘नोट अफ डिसेन्ट’

काठमाडौं । नेकपा माओवादी केन्द्रका तीन नेताले एमसीसीबारे पार्टीले गरेको निर्णयका सन्दर्भमा नोट अफ डिसेन्ट राखेका छन् । नेताहरु लीलामणि पोखरेल, देव गुरुङ र कृष्ण बहादुर महराले पार्टी कार्यालयमा केन्द्रीय समिति बैठकमा छलफलका गरियोस् भनी दर्ता गराएको नोट अफ डिसेन्ट अध्यक्ष दाहालले सोमबारको बैठकमा प्रस्तुत गर्नुभएको छ । सो नोट अफ डिसेन्टमा यही फागुन १५ […]

यस्तो छ माओवादीका ३ नेताको संयुक्त ‘नोट अफ डिसेन्ट’ (पूर्णपाठसहित)

नेकपा माओवादी केन्द्रका ३ नेताले एमसीसीबारे पार्टीले गरेको निर्णयमा सन्दर्भमा नोट अफ डिसेन्ट राखेका छन् । नेताहरू लीलामणि पोखरेल, देव गुरुङ र कृष्ण बहादुर महराले पार्टी कार्यालयमा केन्द्रीय समिति बैठकमा छलफलका गरियोस् भनी दर्ता गराएको नोट अफ डिसेन्ट अध्यक्ष प्रचण्डले सोमबारको बैठकमा प्रस्तुत गरेका हुन् । उनीहरूले फागुन १८ गते नोट अफ डिसेन्ट पार्टी कार्यालयमा पेश गरेका थिए । सो नोट अफ डिसेन्टमा यही फागुन १५ गते सदनबाट व्याख्यात्मक घोषणा गरी एमसीसी अनुमोदन गर्ने निर्णयमा असहमति रहेको स्पष्ट ग

एमसीसीबारे माओवादीको निर्णयमा तीन नेताको नोट अफ डिसेन्ट

नेकपा माओवादी केन्द्रले गरेको एम्सीसीबारेको निर्णयमा तीन जना नेताहरुले ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन् । नेताहरु देव गुरुङ, लीलामणि पोखरेल र कृष्णबहादुर महराले पार्टी कार्यालयमा निर्णयमाथि नोट अफ डिसेन्ट जनाएका छन् । सो नोट अफ डिसेन्टबारे अध्यक्ष प्रचण्डले सोमबारको केन्द्रीय समिति बैठकलाई जानकारी गराएका छन् । यस्तै नेता नारायणकाजी श्रेष्ठले पनि एमसीसीको विरोधमा आफ्नो मत बैठकमै राखेको भन्दै प्रचण्डले यसबारे केन्द्रीय समितिमा छलफल गरेर निष्कर्षमा लगिने बताए । ‘पार्टी