काठमाडौं । नेकपा माओवादी केन्द्रका तीन नेताले एमसीसीबारे पार्टीले गरेको निर्णयका सन्दर्भमा नोट अफ डिसेन्ट राखेका छन् । नेताहरु लीलामणि पोखरेल, देव गुरुङ र कृष्ण बहादुर महराले पार्टी कार्यालयमा केन्द्रीय समिति बैठकमा छलफलका गरियोस् भनी दर्ता गराएको नोट अफ डिसेन्ट अध्यक्ष दाहालले सोमबारको बैठकमा प्रस्तुत गर्नुभएको छ । सो नोट अफ डिसेन्टमा यही फागुन १५ […]