शेखरको वरीयतालाई लिएर कांग्रेस मधेश प्रदेश समितिमा विवाद, इतर समूहका नेताहरूले लेखे नोट अफ डिसेन्ट

कोइरालालाई विशिष्ट अतिथिका रूपमा बोलाउनुपर्ने विषयमा निर्णय नभएपछि इतर समूहका ९ जना नेताहरूले नोट अफ डिसेन्ट लेखेका छन् ।