महाभियोग समितिले आजै प्रतिवेदन बुझाउने, एमालेले नोट अफ डिसेन्ट लेख्ने

काठमाडौं, १ असोज । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथिको महाभियोग सिफारिस समितिको बैठकले आजै प्रतिवेदन बुझाउने भएको छ । समितिमा रहेका एमाले सांसदहरुले भने नोट अफ डिसेन्ट लेख्ने भएका छन् । एमाले सांसद कृष्णभक्त पोखरेलले यस्तो जानकारी दिएका हुन् । अहिले सिंहदरबारस्थित कानुन न्याय तथा मानवअधिकार समितिको हलमा बैठक बसिरहेको छ । आजको […]