काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य कल्याण गुरुङले क्रियाशील छानबिनको प्रतिवेदनमा ‘नोट अफ डिसेन्ट’ लेख्नुभएको छ । क्रियाशील छानबिनका लागि कांग्रेसले गठन गरेको समितिले आज पार्टीलाई क्रियाशीलको अन्तिम लिष्ट बुजाउँदै छ । समितिले देशभरका क्रियाशील सदस्य विवादको समाधान नै नगरी पार्टीलाई प्रतिवेदन बुझाउन लागेको भन्दै गुरुङले ‘नोट अफ डिसेन्ट’ […]