भारतबाट ल्याइएको अवैध दुई सय किलो मुङ्ग्री माछा नियन्त्रण

भारतबाट अवैध रूपमा ल्याउँदै गरेको २ सय किलो मुङ्ग्री माछा मोरङको कानेपोखरी २ थारुचौकबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित सामग्री

अवैध ढंगले भित्र्याइएको झन्डै २ सय किलो माछा नष्ट

जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको गस्ती टोलीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याएको झन्डै २ सय किलो माछा बरामद गरेको छ । प्रहरीले ती माछा बुधबार नष्ट गरेको हो ।

सय किलो सुन प्रकरणमा अडुकियाका छोरा पक्राउ

अवैध सय किलो सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी राकेशकुमार अडुकियाका छोरा रोहन पक्राउ परेका छन् ।

सय किलो सुन समातिएको जस लिने होडमा अर्थमन्त्री महत

काठमाडौं, ८ साउन । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत आफुले अवैध कारोबारको ओसार–पसार गर्नेविरुद्ध उजुरी दिनेलाई पुरस्कार दिने व्यवस्था गरेकाले गत हप्ता त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्विन्टल अवैध सुन समातिएको दाबी गरेका छन् । प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महतले आफुले बजेटमार्फत गरेको उक्त व्यवस्थाले सुन समात्न […]

१ सय किलो सुन तस्करीमा अन्तर्राष्ट्रिय आपराधिक गिरोह संलग्न

काठमाडौं, साउन ८ । विदेशबाट नेपाल हुँदै भारत पठाउने गिरोहले नेपालका सबै निकायलाई सेटिङ गरेर अवैध सुनको कारोबार गरी नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएपछि राजस्व अनुसन्धान विभागले यसतर्फ गहन अनुसन्धान गर्ने भएको छ । नेपाल प्रहरीले पनि यसतर्फ सजगता अपनाउँदै आफ्नै ढंगले अनुसन्धान अगाडि बढाएको छ । गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै संयन्त्र पार गरेर […]

विमानस्थलमा राजश्व अनुसन्धानको विशेष अप्रेसन जारी (फोटोफिचर)

काठमाडौं, ४ साउन । राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्र अझैं एक सय किलो अवैध रुपमा भित्र्याईको सुन हुनसक्ने आशंका गरेको छ । विभागले अहिले पनि उक्त आशंकासहित विशेष अप्रेशन जारी राखेको छ । गत मंगलबार विभागले विमानस्थलको कार्गो भवनबाट बाहिरिने क्रममा एक सय किलो सुन बरामद गरेको थियो । प्रहरीले सुन तस्करीमा संलग्न रहेको […]

बुटवलमा सय किलो भन्दाबढी अखाद्य मासु वरामद

बुटवल  ।  बुटवल उपमहानगरपालिकाले अनुगमन शुरु गरेको ११ दिनमा १ सय किलो भन्दा बढी अखाद्य मासु बरामद गरि नष्ट गरेको छ । बुटवल उपमहानगरपालिकाले भारतीय सीमावर्ती बजारबाट अवैध रुपमा मासु र मासुजन्य पदार्थहरु भित्रिएको सूचनाका आधारमा बुटवलका मासु पसलहरुमा अनुगमन थालेको हो । जेठ १४ गतेदेखि जेठ २४ गतेसम्म २९ वटा मासु पसल र सप्लायर्समा […]

३ सय किलो अवैध माछा बरामद

कपिलवस्तुको शुद्धोधन गाउपालिका– .५ जयनगरामा भारतबाट अवैध रुपमा भित्राईएका ३ सय किलो माछा बरामद गरिएको छ।

कुखुराको दुई सय किलो अवैध मासु नष्ट

पर्वत – छिमेकी जिल्ला कास्कीबाट बसमा लुकाएर भित्राउँदै गरेको अवस्थामा पर्वत प्रहरीले भेटाएकाे २ सय किलो कुखुराको अवैध मासु शनिबार नष्ट गरेको छ । पोखरामा बर्डफ्लू देखिएपछि साविककाे धौलागिरी क्षेत्रमा कुखुरा आयातमा रोक लगाइएकाे थियाे । राेक लागेपछि व्यवसायीले तयारी मासु बोरामा लुकाएर आयात गरेको पाइएको ...