सुन प्रकरणमा लेखा समितिको सक्रियताः अघिल्ला प्रकरणहरुमा जस्तै फासफुस कि निष्कर्षमा पुर्याउला?

काठमाडौँ – संसदको प्रभावशाली सार्वजनिक लेखा समितिले करिब एक सय किलो अवैध सुन समातिएको घटनामा हात हालेको छ। स्थायी रुपमा समितिको नेतृत्व चयन नगर्दै लेखा समितिले आइतबार एमालेको मागअनुसार सुन प्रकरणबारे अनुसन्धान गर्न ‘उच्चस्तरीय छानबिन समिति’ बनाउन ध्यानाकर्षण गराउने निर्णय गरेको हो। जेष्ठ सदस्यका रुपमा समितिको नेतृत्व गरेका सत्ता पक्षकै अर्जुननरसिंह केसीले ‘उच्चस्तरीय छानबिन समिति’ […]

सम्बन्धित सामग्री

सुन तस्करी प्रकरण: उच्चस्तरीय छानबिन समिति गठन गर्न लेखा समितिको निर्देशन

काठमाडौँ - संसदीय समितिले सुन तस्करी प्रकरणमा तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।  सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकले हालै भन्सार कार्यालय बाहिरबाट बरामद भएको सुन प्रकरणका विषयमा छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन गर्न ...