१ सय किलो सुन तस्करीमा अन्तर्राष्ट्रिय आपराधिक गिरोह संलग्न

काठमाडौं, साउन ८ । विदेशबाट नेपाल हुँदै भारत पठाउने गिरोहले नेपालका सबै निकायलाई सेटिङ गरेर अवैध सुनको कारोबार गरी नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएपछि राजस्व अनुसन्धान विभागले यसतर्फ गहन अनुसन्धान गर्ने भएको छ । नेपाल प्रहरीले पनि यसतर्फ सजगता अपनाउँदै आफ्नै ढंगले अनुसन्धान अगाडि बढाएको छ । गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै संयन्त्र पार गरेर […]

सम्बन्धित सामग्री

सुन प्रकरणमा चिनियाँ कनेक्सन बढ्दो

काठमाडौं । सय किलो सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । सय किलो सुन प्रकरण भनेर प्रख्यात भएको यस काण्डमा हालसम्म पक्राउ पर्नेको संख्या २२ पुगेको छ । सय किलो पक्राउ परेको सुन गालेर हेर्दा ६० किलो ७ सय १६ ग्राम मात्र पाइए पनि नेपालबाट तस्करी भएर भारततर्फ सयौं किलो […] The post सुन प्रकरणमा चिनियाँ कनेक्सन बढ्दो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ओलीले मागे प्रधानमन्त्रीको राजीनामा

करिब सय किलो सुन तस्करी प्रकरणमा न्यायिक छानबिन समिति बनाउन सरकारलाई दबाब परेको छ।

अडुकियाका छोरा पक्राउ

करिब एक सय किलो सुन तस्करी प्रकरणमा मुछिएका विवादास्पद व्यापारी राकेश अडुकियाका छोरा रोहनलाई अध्यागमन विभागले पक्राउ गरेको छ ।...

एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर सुन तस्करी प्रकरणको अनुसन्धान सुरु

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर एक सय किलो सुन तस्करी प्रकरणको आजदेखि औपचारिक रुपमा अनुसन्धान थालेको छ । आइतबार राजस्व अनुसन्धानबाट प्राप्त मिसिलसहितका तथ्य र प्रमाण बुझेको सिआइबीले आज एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर औपचारिक रुपमा अनुसन्धान थालेको हो । आरोपी १७ जनालाई पनि आइतबारै […]

सुन तस्करी अनुसन्धान जिम्मा सिआइबीलाई

राजस्व अनुसन्धान विभागले करिब सय किलो सुन बरामद गरेको दुई साता बितिसक्दा पनि त्यसका वास्तविक मालिक को हुन् भन्ने पत्ता लगाउन सकेको छैन।...

सय किलो सुन प्रकरण: थप एकजना पक्राउ

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर करिब १०० किलो सुन बरामद भएको प्रकरणमा थप एकजना पक्राउ परेका छन्। सुन तस्करी प्रकरणमा राजश्व अनुसन्धान विभागले सुरेन्द्र तामाङलाई पक्राउ गरेको हो। स्रोतको अनुसार तामाङले सुन व्यवस्थापनका लागि गोदाम खोजिदिने काममा संलग्न रहेको पाइएको छ। योसँगै सुन तस्करी प्रकरणमा समातिनेको संख्या १७ पुगेको छ ।

सुन तस्करी आरोपीलाई किन लगियो उच्च अदालत?

काठमाडौँ – सामान्यतया: फौजदारी अभियोगमा पक्राउ परेकाहरुमाथि अनुसन्धान गर्न जिल्ला अदालतको अनुमति लिने र त्यहीँ मुद्दा दर्ता गर्ने गरिन्छ। एक सय किलो सुन तस्करी गरेको भनेर बुधबार र बिहीबार पक्राउ परेकाहरुलाई भने उच्च अदालत पाटनमा पेश गरिएको छ। उनीहरुमाथि अनुसन्धान गर्न उच्च अदालतले १० दिनको म्याद दिएको छ। पक्राउ परेकाहरुलाई किन जिल्ला अदालत नलगी उच्चमा […]