विमानस्थलमा राजश्व अनुसन्धानको विशेष अप्रेसन जारी (फोटोफिचर)

काठमाडौं, ४ साउन । राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्र अझैं एक सय किलो अवैध रुपमा भित्र्याईको सुन हुनसक्ने आशंका गरेको छ । विभागले अहिले पनि उक्त आशंकासहित विशेष अप्रेशन जारी राखेको छ । गत मंगलबार विभागले विमानस्थलको कार्गो भवनबाट बाहिरिने क्रममा एक सय किलो सुन बरामद गरेको थियो । प्रहरीले सुन तस्करीमा संलग्न रहेको […]