३ सय किलो अवैध माछा बरामद

कपिलवस्तुको शुद्धोधन गाउपालिका– .५ जयनगरामा भारतबाट अवैध रुपमा भित्राईएका ३ सय किलो माछा बरामद गरिएको छ।