पेट्रोल मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा काठमाडौँको त्रिचन्द्र कलेजअघि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको विरोध प्रदर्शनको क्रममा झडप भएको हो । प्रहरीले प्रदर्शनकारीमाथि लाठी र अश्रुग्याँस प्रहार गरेको छ भने प्रदर्शनकारीले सवारी साधनहरूको तोडफोड गरेका छन् । सो क्रममा प्रहरी […]

सम्बन्धित सामग्री

पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १० को मृत्यु

एजेन्सी । पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ। पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउलाई लिएर मङ्गलबारदेखि जारी विरोधमा प्रदर्शनकारी र प्रहरीबीच देशका प्रमुख शहरमा झडपहरू भएका छन्। झडपमा परी कम्तीमा १० जनाको मृत्यु हुनुका साथै एक हजार ७५० भन्दा बढी घाइते भएका छन्। नाम नबताउने शर्तमा प्रहरी र अस्पतालका विभिन्न […]

मिटरब्याजपीडित र प्रहरीबीच झडप हुँदा चार प्रहरी घाइते

सोमबार रत्नपार्कस्थित शान्ति बाटिकामा प्रदर्शन गरेर बाहिरिने क्रममा प्रहरीले रोक्दा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा चार जना प्रहरी घाइते भएका हुन्।...

बर्दियामा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक जनाकाे मृत्यु, ११ घाइते

बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा वन्यजन्तु पीडित प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक जना युवतीकाे मृत्यु भएकाे छ। साेही झडप परी ११ जना घाइते भएका हुन् । मृत्यु हुनेमा मधुवन नगरपालिका-२ कि नविना चाैधरी रहेकी छन्। झपडका क्रममा प्रहरी नायव उपरीक्षक (डीएसपी) सहित सात प्रहरी, दुई सशस्त्र र दुई सर्वसाधारणगरि जम्मा ११ जना घाइते भएका […]

वन्यजन्तु पीडित प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक महिलाको मृत्यु

काठमाडौँ– वन्यजन्तु पीडित प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक महिलाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिकामा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक स्थानीय महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय राजापुरका डीएसपी सूर्य सुवेदीले बताएका छन् । झडपका क्रममा प्रहरीले दर्जनौं अश्रुग्यास प्रहार गरेको थियो। झडपमा प्रहरी र केही स्थानीय घाइते भएका छन् । मधुवनको […]

नयाँ बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, अवस्था तनावपूर्ण

काठमाण्डाै – संसदमा पेस भएको अमेरिकी सहयाेग एमसीसी सम्झौताको विरोधमा आज बिहीवार पनि काठमाण्डौको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनका क्रममा झडप भएको छ ।  नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी लगायत दलका सयौँ कायर्कताले एमसीसीको विरोधमा नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् । नयाँ बानेश्वर क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी तैथान गरिएको छ । दिनभर प्रदर्शनकारी र प्रहरीबीच पटक–पटक झडप भएको छ । झडपमा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । प्रहरीको लाठी र अश्रूग्यासका कारण गम्भीर घाइते भएका एकजनाको ट्रम...

प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त

काठमाडौं : एमसिसीविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। एमसिसी संसद्‌मा पेश नगर्न दबाव दिँदै आएका सत्तारुढ माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठनहरू सहितका प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले त्यसलाई रोक्न पानीको फोहोरा प्रहार गरेको थियो। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केहीबेर सो क्षेत्र तनावग्रस्त बन्न गएको हो। अहिले पनि नयाँबानेश्वर–बबरमहल&ndas

अष्ट्रेलियामा लकडाउनको विरोधमा प्रदर्शन, झडपमा प्रहरी र प्रदर्शनकारी घाइते

सिड्नी र मेलवर्नका सडकमा प्रदर्शन गरेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । झडपमा केही प्रहरी तथा प्रदर्शनकारी घाइते भएका छन् ।

त्रिचन्द्र अगाडि प्रहरी र प्रदर्शनकारी बिच झडप

काठमाडौं : घण्टाघरस्थित त्रिचन्द्र कलेज अगाडि प्रदर्शनकारी र प्रहरी बिच झडप भएको छ। पेट्रोलियम पदार्थको मूल्य बृद्धिको बिरोधमा उत्रिएका नेविसंघमा आवद्ध विद्यार्थीहरु र प्रहरी बिच झडप भएको हो। प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा तथा इट्टा प्रहार गरेपछि स्थिति केही समय तनावग्रस्त बनेको थियो। नेपाल आयल निमगले आइतवार राति १२ बजेबाट लागू हुनेगरि पेट्रोलको मूल्य बढाएको थियो। निगमले पेट्रोल,…

जनकपुरमा प्रदर्शनकारी र प्रहरीबिच झडप, स्थिति नियन्त्रण लिन हवाई फायर

जनकपुरधाम : बजार बन्द गराउँदै हिँडेका आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका प्रदर्शनकारी र प्रहरी बिच झडप भएको छ। प्रहरीसँगको झडपमा परि नेकपा दाहाल नेपाल समूहका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री रामचन्द्र झा घाइते भएका छन्। बजार बन्द गराउन जनकपुरधामको शिव चोक पुगेका नेता कार्यकर्ताहरुलाइ प्रहरीले अवरोध सृजना गरे पछि…