जनकपुरधाम : बजार बन्द गराउँदै हिँडेका आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका प्रदर्शनकारी र प्रहरी बिच झडप भएको छ।
प्रहरीसँगको झडपमा परि नेकपा दाहाल नेपाल समूहका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री रामचन्द्र झा घाइते भएका छन्।
बजार बन्द गराउन जनकपुरधामको शिव चोक पुगेका नेता कार्यकर्ताहरुलाइ प्रहरीले अवरोध सृजना गरे पछि…