वन्यजन्तु पीडित प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक महिलाको मृत्यु

काठमाडौँ– वन्यजन्तु पीडित प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक महिलाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिकामा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक स्थानीय महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय राजापुरका डीएसपी सूर्य सुवेदीले बताएका छन् । झडपका क्रममा प्रहरीले दर्जनौं अश्रुग्यास प्रहार गरेको थियो। झडपमा प्रहरी र केही स्थानीय घाइते भएका छन् । मधुवनको […]

सम्बन्धित सामग्री

कुलोले बगाउँदा महिलाको मृत्यु

कपिलवस्तुको बाणगंगामा कुलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोलस्थित बाणगंगा नदीबाट सिँचाइका लागि बनाइएको कुलोमा बिहीबार माछा मार्ने क्रममा डुबेर एक महिलाको मृत्यु...

चट्याङ लागेर रौतहटमा एक महिलाको मृत्यु

चट्याङ लागेर रौतहटमा एक महिलाको मृत्यु भएको छ।मंगलवार बिहान आएको हावाहुरीसँगै हल्का पानीको साथमा परेको चट्याङले रौतहटको मौलापुरमा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।...

दुर्घटनामा महिलाको मृत्यु

हेटौडा-नारायणगढ सडक खण्डअन्तर्गत पर्ने मकवानपुरको मनहरि गाउँपालिका-९ खरङ्गामा आज दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।...

जुम्लामा एक महिलाको मृत्यु

जुम्लाको सिंजा गाउँपालिका-४ भुलिगाउँमा कोठामा झुन्डिएर एक महिलाको मृत्यु भएको छ।

चितवनमा डेंगु संक्रमित महिलाको मृत्यु

उपचारका क्रममा डेंगु संक्रमित महिलाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासी बर्दघाटकी २९ वर्षीया महिलाको मृत्यु भएको हो।

चट्याङले रौतहटमा ३ महिलाको मृत्यु

चट्याङ लागेर रौतहटमा तिन महिलाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्। रौतहटको गरुडा नगरपालिका ३ मलाहीमा मंगलवार बिहान चट्याङ लागेर तिन जना महिलाको मृत्यु भएको हो।...