बर्दियामा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक जनाकाे मृत्यु, ११ घाइते

बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा वन्यजन्तु पीडित प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक जना युवतीकाे मृत्यु भएकाे छ। साेही झडप परी ११ जना घाइते भएका हुन् । मृत्यु हुनेमा मधुवन नगरपालिका-२ कि नविना चाैधरी रहेकी छन्। झपडका क्रममा प्रहरी नायव उपरीक्षक (डीएसपी) सहित सात प्रहरी, दुई सशस्त्र र दुई सर्वसाधारणगरि जम्मा ११ जना घाइते भएका […]