सात मन्त्रीका निर्णय सार्वजनिक

गण्डकी प्रदेशले नयाँ मुख्यमन्त्री पाएसँगै मन्त्रिमण्डल विस्तार भएको छ। विस्तारित मन्त्रिपरिषद्का सात जना मन्त्रीले पदभार ग्रहण गर्नुभएको छ। मन्त्रीहरूले पदभार ग्रहणका क्रममा आफ्नो मन्त्रालयबाट गर्ने कामको पहिलो निर्णय पनि सार्वजनिक गरेका छन्। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले कार्य विभाजनबिना सफल नहुने भन्दै योजना वर्गीकरण गर्नुपर्ने बताउनुभएको छ।

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, के–के भए निर्णय ?

सरकारले सबैको लागि दिगो खानेपानी तथा सरसफाई सस्टेन्बल वास फर अल आयोजनाको लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो १०.५ मिलियन करिव १ अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ सोमवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे जानकारी दिएका हुन् । उनले सरकारले गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरण कार्यान्वयनको लागि स्वीट्जरल्याण्डबाट प्राप्त हुन

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक

काठमाडौँ,९ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सोमबार मन्त्रालयमा मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै । तस्बिरः रोशन सापकोटा÷रासस

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक, के–के भए निर्णय ?

सरकारले आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी दोस्रो संशोधन मापदण्ड–२०७८ स्वीकृत गर्ने निर्णय गरेको छ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले शुक्रबार जानकारी दिए । यस्तै बैठकले अरुण ३ जलविद्युत परियोजनाका लागि चाहिने जग्गाको छुट मुआब्जा वितरण गर्ने निर्णय गरेको छ।   यस्तै विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा नेपालका सहभागिताका लागि अर्थमन्त्रीको ने

सरकारका निर्णय सार्वजनिक

सरकारले आर्थिक वर्ष २०७९-०८० को प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँडको ढाँचा र हिस्सा एवं वित्तीय समानीकरण अनुदान वितरणको अनुमानित सीमा स्वीकृत गर्नेलगायत विभिन्न निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका हुन् ।सरकारले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको महाप्रबन्धकमा भानु […]

एमाले केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गरिने

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय आज सार्वजनिक गरिने भएको छ । मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय आज दिउँसो साढे १ बजे बानेश्वरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न लागेको हो । महासचिव शंखर पोखरेलले पत्रकार सम्मेलन गर्दैछन् । केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका […]

एमालेले केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै

काठमाडौँ – नेकपा एमालेले केन्द्रीय कमिटी बैठकका निर्णय आज (शुक्रबार) सार्वजनिक गर्ने भएको छ । दिउँसो साढे १ बजे बुद्धनगरस्थित एक होटेल (अल्फा बिटा)मा पत्रकार सम्मेलन गरेर केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न लागिएको हो । पत्रकार सम्मेलनलाई महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् । ‘एमाले महासचिवका हैसियतमा उहाँ […]

एमाले बैठकका निर्णय किन सार्वजनिक हुन सकेन?

काठमाडौं, पुस २ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र विवाद चर्किपछि बैठकका निर्णय सार्वजनिक गर्नमा ढिलाइ भएको छ । अध्यक्ष केपी शर्मा ओलीको ‘मनोमानी’ कार्यशैलीप्रति पदाधिकारी खरो रूपमा उत्रिएपछि विवाद बढ्दै जाँदा बैठकका निर्णय सार्वजनिक हुन नसकेको हो । विवादकै कारण गत २५ र २६ मंसिरमा बसेको केन्द्रीय कमिटीको बैठकका निर्णय बिहीबार साँझसम्म सार्वजनिक हुन नसक्नुमा […]

एमाले बैठकका निर्णय सार्वजनिक गर्न किन ढिलाइ ? भित्रभित्रै यस्तो विवाद

नेकपा एमालेभित्र विवाद चर्किपछि बैठकका निर्णय सार्वजनिक गर्नमा ढिलाइ भएको छ । अध्यक्ष केपी शर्मा ओलीको ‘मनोमानी’ कार्यशैलीप्रति पदाधिकारी खरो रूपमा उत्रिएपछि विवाद बढ्दै जाँदा बैठकका निर्णय सार्वजनिक हुन नसकेको हो । विवादकै कारण गत मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको बैठकका निर्णय बिहीवार साँझसम्म सार्वजनिक हुन नसक्नुमा ओलीको व्यवहारलाई लिइएको छ । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले आफूखुशी नेताहरूको कार्यविभाजन, स्थायी कमिटी र पोलिटब्युरो गठन, केन्द्रीय सदस्यमा मनोनयन र प्रदेश पदाधिकारी नियुक्त ग...

एमाले बैठकका ९ निर्णय सार्वजनिक (विज्ञप्तिसहित)

नेकपा एमालेले बिहीबार बसेको केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सो पार्टीले विज्ञप्तिमार्फत बैठकका ९ बुँदे निर्णय सार्वजनिक गरेको हो । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा नयाँ पार्टीमा लाग्ने केन्द्रीय सदस्यहरुलाई निष्कासन गर्ने निर्णय गर्दै  पार्टीको अभिलेखबाट उनीहरुको नाम हटाउने निर्णय गरेको उल्लेख छ । उनले पार्टी परित्याग गरेकालाई निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई समेत दिने बताए ।  बैठकले यही भदौ ८ गते स्थायी कमिटी बैठकले गरेका नि

बागमती प्रदेश : मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक भएनन्

बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले विभिन्न समयमा गरेको निर्णयहरु सार्वजनिक हुन सकेको छैन । प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ को विभिन्न समयमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक नगरेको हो ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बागमती प्रदेशले गत आर्थिक वर्षको चैतसम्मका निर्णयहरु सार्वजनिक गरेको भए पनि त्यस यताका कुनै पनि निर्णय बाहिर आउन सकेको छैन ।नेकपाको सरकार कायम रहँदाको बखतमा गरिएका निर्णयहरु सार्वजनिक गरिए पनि सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्य