एमाले बैठकका ९ निर्णय सार्वजनिक (विज्ञप्तिसहित)

नेकपा एमालेले बिहीबार बसेको केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सो पार्टीले विज्ञप्तिमार्फत बैठकका ९ बुँदे निर्णय सार्वजनिक गरेको हो । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा नयाँ पार्टीमा लाग्ने केन्द्रीय सदस्यहरुलाई निष्कासन गर्ने निर्णय गर्दै  पार्टीको अभिलेखबाट उनीहरुको नाम हटाउने निर्णय गरेको उल्लेख छ । उनले पार्टी परित्याग गरेकालाई निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई समेत दिने बताए ।  बैठकले यही भदौ ८ गते स्थायी कमिटी बैठकले गरेका नि

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटीमा चार जनालाई मनोनयन गर्ने स्थायी कमिटीको निर्णय

काठमाडौँ- नेकपा एमालेको स्थायी कमिटी बैठकले विभिन्न पार्टी छाडेर नेकपा एमाले प्रवेश गर्ने चार जनालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले दाङका जीवन गौतम, कपिलवस्तुका वृजेश गुप्ता, काठमाडौँका धर्मदत्त देवकोटा र झापाका अमृतलाल राजवंशीलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो । बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार […]

एमाले केन्द्रीय कमिटीमा चार जनालाई मनोनयन गर्ने स्थायी कमिटीको निर्णय

काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठकले विभिन्न पार्टी छाडेर नेकपा एमाले प्रवेश गर्ने चार जनालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले दाङका जीवन गौतम, कपिलवस्तुका वृजेश गुप्ता, काठमाडौँका धर्मदत्त देवकोटा र झापाका अमृतलाल राजवंशीलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो। बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग […]

चुनावमा एमाले र राजावादीसँग तालमेल नगर्ने मसालको निर्णय

नेकपा मसालले आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमाले र राजावादी पार्टीसँग कुनैपनि हालतमा तालमेल नगर्ने निर्णय गरेको छ ।  पार्टीको हालै बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गर्दै सम्भव भएसम्म सत्ता गठबन्धनमा आबद्ध दलसँग भने तालमेल गर्न सकिने निर्णय गरेको छ । ‘आगामी चुनावमा स्थानीय तहमा सम्भव भएसम्म चुनावी तालमेल गर्ने हाम्रो नीति हुने छ । तर त्यसो गर्दा राजावादी र एमालेसित कुनै पनि स्थानमा तालमेल नगर्ने हाम्रो नीति हुने छ’, मंगलबार बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव मोह

एमाले केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गरिने

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय आज सार्वजनिक गरिने भएको छ । मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय आज दिउँसो साढे १ बजे बानेश्वरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न लागेको हो । महासचिव शंखर पोखरेलले पत्रकार सम्मेलन गर्दैछन् । केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका […]

एमालेले केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै

काठमाडौँ – नेकपा एमालेले केन्द्रीय कमिटी बैठकका निर्णय आज (शुक्रबार) सार्वजनिक गर्ने भएको छ । दिउँसो साढे १ बजे बुद्धनगरस्थित एक होटेल (अल्फा बिटा)मा पत्रकार सम्मेलन गरेर केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न लागिएको हो । पत्रकार सम्मेलनलाई महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् । ‘एमाले महासचिवका हैसियतमा उहाँ […]

एमाले बैठकका निर्णय किन सार्वजनिक हुन सकेन?

काठमाडौं, पुस २ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र विवाद चर्किपछि बैठकका निर्णय सार्वजनिक गर्नमा ढिलाइ भएको छ । अध्यक्ष केपी शर्मा ओलीको ‘मनोमानी’ कार्यशैलीप्रति पदाधिकारी खरो रूपमा उत्रिएपछि विवाद बढ्दै जाँदा बैठकका निर्णय सार्वजनिक हुन नसकेको हो । विवादकै कारण गत २५ र २६ मंसिरमा बसेको केन्द्रीय कमिटीको बैठकका निर्णय बिहीबार साँझसम्म सार्वजनिक हुन नसक्नुमा […]

एमाले बैठकका निर्णय सार्वजनिक गर्न किन ढिलाइ ? भित्रभित्रै यस्तो विवाद

नेकपा एमालेभित्र विवाद चर्किपछि बैठकका निर्णय सार्वजनिक गर्नमा ढिलाइ भएको छ । अध्यक्ष केपी शर्मा ओलीको ‘मनोमानी’ कार्यशैलीप्रति पदाधिकारी खरो रूपमा उत्रिएपछि विवाद बढ्दै जाँदा बैठकका निर्णय सार्वजनिक हुन नसकेको हो । विवादकै कारण गत मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको बैठकका निर्णय बिहीवार साँझसम्म सार्वजनिक हुन नसक्नुमा ओलीको व्यवहारलाई लिइएको छ । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले आफूखुशी नेताहरूको कार्यविभाजन, स्थायी कमिटी र पोलिटब्युरो गठन, केन्द्रीय सदस्यमा मनोनयन र प्रदेश पदाधिकारी नियुक्त ग...

एमाले बैठकका निर्णय किन सार्वजनिक हुन सकेन ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र विवाद चर्किपछि बैठकका निर्णय सार्वजनिक गर्नमा ढिलाइ भएको छ । अध्यक्ष केपी शर्मा ओलीको ‘मनोमानी’ कार्यशैलीप्रति पदाधिकारी खरो रूपमा उत्रिएपछि विवाद बढ्दै जाँदा बैठकका निर्णय सार्वजनिक हुन नसकेको हो । विवादकै कारण गत २५ र २६ मंसिरमा बसेको केन्द्रीय कमिटीको बैठकका निर्णय बिहीबार साँझसम्म सार्वजनिक हुन नसक्नुमा ओलीको व्यवहारलाई […] The post एमाले बैठकका निर्णय किन सार्वजनिक हुन सकेन ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बागमती प्रदेश : मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक भएनन्

बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले विभिन्न समयमा गरेको निर्णयहरु सार्वजनिक हुन सकेको छैन । प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ को विभिन्न समयमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक नगरेको हो ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बागमती प्रदेशले गत आर्थिक वर्षको चैतसम्मका निर्णयहरु सार्वजनिक गरेको भए पनि त्यस यताका कुनै पनि निर्णय बाहिर आउन सकेको छैन ।नेकपाको सरकार कायम रहँदाको बखतमा गरिएका निर्णयहरु सार्वजनिक गरिए पनि सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्य